धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) ५ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ७२ कम्पनीको बढ्यो भने १०४ कम्पनीको घट्यो । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि समग्र बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ । पुँजीकरण उच्च भएका सीमित कम्पनीले बजारलाई बढी प्रभावित पार्ने भएकाले शुक्रबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक बढेको […]

सम्बन्धित सामग्री

१९३ कम्पनीको सेयर मूल्य घट्दा ३८ को मात्रै बढ्यो

१३ कात्तिक । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा १९३ कम्पनीको मूल्य घट्दा जम्मा ३८ कम्पनीको मात्रै बढेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.२९ अंक घटेर १८६४.४० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि घटेको छ । सोमबार ६९ करोड ४२ लाख […]

धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से बढ्यो

साताको अन्तिम दिन शुक्रबार ५ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ७२ कम्पनीको बढ्यो भने १०४ कम्पनीको घट्यो । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि समग्र बजारको परिसूचक नेप्से ७.९ अंकले बढेको छ । पुँजीकरण उच्च भएका सीमित कम्पनीले बजारलाई बढी प्रभावित पार्ने भएकाले शुक्रबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक बढेको हो ।

धेरैजसाे कम्पनीको सेयर मूल्य घट्दा नेप्से भने बढ्यो

सोमबार सेयर बजारमा ११८ कम्पनीको मूल्य घटेको छ । कुल १९२ कम्पनीको सेयर कारोबार भएकोमा ६६ को मात्रै बढ्यो भने ८ को स्थिर रह्यो । धेरैजसाे कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक भने १.५५ अंकले बढ्यो । पुँजीकरण उच्च भएका टेलिकम, नबिल बैंक, ग्लाेबल आईएमई बैंक लगायत केही कम्पनीको मूल्य बढ्दा समग्र नेप्से प्रभावित देखिएको हो । आजको कारोबारपछि नेप्से २५४४ अंकमा कायम भएको छ ।

व्याजदर वृद्धिको असर सेयर बजारमा, १०० अंकले घट्यो परिसूचक

१ फागुन, काठमाडौं । निक्षेपको व्याजदर बढाउने बैंकहरुको भद्र सहमतिको असर सेयर बजारमा देखिएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०० अंकले घट्दा कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार १०२ वटा कम्पनीको सेयर कारोबारमा आउँदा १०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन […]

नेप्से दोहोरो अंकले घट्दा मानुषीका लगानीकर्ता मालामाल

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले घटेपनि मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता मालामाल भएका छन् । मानुषीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै लगानीकर्ताले प्रतिकित्ता १८० रुपैयाँ कमाएका हुन् ।मानुषीका लगानीकर्ता मालामाल बन्दा अन्य कम्पनीको सेयर मूल्यमा ठूलो वृद्धि आएन । यस्तै, कारोबार भएका १३ मध्ये अन्य समूहमा मात्रै सुधार आएको छ । घटेकामध्ये विकास बैंक समूह सबैभन्दा बढी ११९ अंकले घटेको छ भने उत्पादनमूलक १०१ अंकले घटेको छ ।बजार ३२ अंकले घट्दा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कार

युनियन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले घट्यो

काठमाडौं। आज आइतबार युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बताएअनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले घटेको हो। उक्त गिरावटसँगै आज कम्पनीको सेयर मूल्य ३८६ रुपैयाँमा आइपुगेको छ। आज बजार ६३ अंकले घट्दा अन्य कम्पनीको सेयरमा भने ९ प्रतिशतसम्मको गिरावट आएको छैन।

१७ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज १७ वटा कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ। बजार ५२ अंकले घट्दा १७ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो। डेढ दर्जन कम्पनीको सेयर मूल्य सीईडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य मात्रै १० प्रतिशतले बढेको छ।

नेप्से परिसूचक करिब १० अंकले बढ्यो, बैंकमा लगानीकर्ताकाे आकर्षण कायमै

५ फागुन, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब १० अंकले उकालो लागेको छ । बैंकिङ, विकास बैंक र व्यापार समूहका सबइन्डेक्स बढ्दा समग्रमा नेप्से परिसूचक ९.९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४५ अंकमा पुगेको छ । मंगलबार बैंकमै लगानीकर्ताहरुको धेरै आकर्षण देखिएको थियो । अधिकांश कम्पनीहरुको सेयर मूल्य घट्दा […]

नेप्से ५ अंकले घट्दा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’

६ माघ, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको छ । समग्रमा नेप्से परिसूचक घटे पनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने राम्रो सुधार आएको छ । जसमध्ये तीन कम्पनीको सेयर मूल्य त १० प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक नै लागेको छ […]

बजार घट्दा पनि सेयर मूल्य धेरै बढेका ५ कम्पनी

२१ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार ३ दशमलव ५४ अंकले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले ओरालो लाग्यो । समग्रमा बजार घट्दा कारोबार रकम ४ अर्ब ५६ करोडमा रोकियो । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये तीन उपसमूहहरु […]