१९३ कम्पनीको सेयर मूल्य घट्दा ३८ को मात्रै बढ्यो

१३ कात्तिक । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा १९३ कम्पनीको मूल्य घट्दा जम्मा ३८ कम्पनीको मात्रै बढेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.२९ अंक घटेर १८६४.४० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि घटेको छ । सोमबार ६९ करोड ४२ लाख […]

सम्बन्धित सामग्री

राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गरेको कम्पनीको सेयर मूल्य नेप्सेले आज समायोजन गरेको हो ।समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८१.४० रुपैयाँ कायम भएको छ ।नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम सेयर मूल्यबाट १४७.५२ प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन गरेको हो । गत साताको शुक्रबार कम्पनीको अन्तिम सेयर मूल्य ५०० रुपैयाँ थियो । यही मूल्यबाट नेप्सेले आज समायोजना गर्दै प्रतिकित्ता २८१ रुपैयाँ कायम गरेको हो ।

सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

८ असार, काठमाडौं । बुधबार सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुक क्लोज गरेपछि नेप्सेले इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयर मूल्य ३५२ रुपैयाँ २१ पैसा कायम भएको छ । मंगलबार इन्स्योरेन्सको सेयर प्रतिकित्ता […]

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले सोमबार हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को आठ प्रतिशत र साना किसान लघुवित्तको २५ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो। समायोजनपछि एचआईडिसीएलको मूल्य २४८ रुपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको एक हजार १७६ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यलाई आधार मानेर यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो । गत बिहीबार एचआईडीसीएलको सेय

तीन कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको छ । समायोजनपछिको भाउ १७ सय ६९ रुपैयाँ निर्धारण गरेको छ । यसले गत आर्थिक वर्षको नाफाबाबट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सपोर्टले १० पुसमा सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा लघुवित्तले बगा

एनएलजी इन्स्यारेन्सको सेयर मूल्य समायोजन

१४ साउन, काठमाडौं । एनएलजी इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । एनएलजी इन्स्यारेन्सले दिन लागेको १० प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको हो । बुधबार बन्द भएको कारोबारलाई आधार मान्दै नेपाल स्टक एक्सचेञ्जले १ हजार १ सय ९८ रुपैयाँ १० पैसा मूल्य तोकिदिएको छ । अघिल्लो कारोबार बन्द हुँदासम्म यस कम्पनीको सेयर […]

राधी विद्युतको सेयर मूल्य समायोजन

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजना गरेको छ। कम्पनीले यस वर्ष लगानीकर्तालाई ३६.५ प्रतिशत बोनस सेयर दिएको थियो। सोही बोनस सेयरपछि नेप्सेले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२१ रुपैयाँ कायम गरेको हो। सोमबार कम्पनीको सेयर मूल्य ११ सय २० रुपैयाँ थियो।

१६५ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं। आज साताको अन्तिम दिन विहीबार १६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज उक्त कम्पनीको सेयर मूल्य घटेको जानकारी दिएको हो। बजार १६ अंकले घटेको दिन आज कुनै पनि कम्पनीको सेयर उच्च मूल्यमा घटेन। यस्तै ३७ वटा कम्पनीको सेयर मूल्य भने बढेको नेप्सेले बताएको छ।

युनियन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले घट्यो

काठमाडौं। आज आइतबार युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बताएअनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले घटेको हो। उक्त गिरावटसँगै आज कम्पनीको सेयर मूल्य ३८६ रुपैयाँमा आइपुगेको छ। आज बजार ६३ अंकले घट्दा अन्य कम्पनीको सेयरमा भने ९ प्रतिशतसम्मको गिरावट आएको छैन।

१० प्रतिशतले बढ्यो रुरुको सेयर मूल्य

काठमाडौं। साताको पहिलो कारोबार दिन आज रुरु जलविद्युत परियोजनाको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)काअनुसार आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८० रुपैयाँले बढेको हो। मूल्य बढेसँगै आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८८० रुपैयाँ पुगेको छ। पछिल्लो समय कम्पनीको सेयर मूल्य निरन्तर बढ्दै आएको छ।

निफ्रालाई चन्द्रागिरीले जित्यो, बजार घटेपनि सेयर मूल्य बढेको बढ्यै

केही समय अघिसम्म नेपाल पूर्वाधा। बैंक (निफ्रा) को सेयर मूल्य चन्द्रागिरीको सेयर मूल्य भन्दा बढी थियो । तर आजको दिनसम्म (बुधबार) ठ्याक्कै विपरीत  अवस्था सृजना भएको छ । चन्द्रागिरिको सेयर मूल्य लगातार बढी रहेको छ । बुधबार यसको सेयर मूल्य ८ सय ४ रुपैयाँ प्रतिसेयर पुगेको छ । चन्द्रागिरीको १० कित्ता सेयर हात पार्नेको लगानी अहिले ८ हजार ४० रुपैयाँ पुगेको छ । पछिल्लो समय सेयर बजार घटिरहेको र कारोबार रकम समेत खुम्चिरहेको बेला चन्द्रागिरीको सेयरलाई भने कुनै असर परेको देखिदैन । कम्पनीको गत