धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से हरियो

तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो।

सम्बन्धित सामग्री

सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण

१२ मंसिर, काठमाडौं । समग्र सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.१७ अंक (०.११ प्रतिशत) घट्दा होटल तथा पर्यटन समूह भने ३.३ प्रतिशत अर्थात् १६९ अंक बढ्यो । सो समूहका सबै ६ वटै कम्पनीहरु तारागाउँ रिजेन्सी, सोल्टी होटल, सिटी होटल, ओरियन्टल होटल, […]

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) ५ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ७२ कम्पनीको बढ्यो भने १०४ कम्पनीको घट्यो । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि समग्र बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ । पुँजीकरण उच्च भएका सीमित कम्पनीले बजारलाई बढी प्रभावित पार्ने भएकाले शुक्रबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक बढेको […]

नेप्से ४६ अंकले घट्दा कारोबार रकम पनि कम

नेप्से परिसूचकमा मंगलबारउच्च गिरावट आएको छ । कारोबारको पहिलो दुई घन्टासम्म उतारचढावबीच रहेको नेप्से पछिल्लो दुई घन्टामा उच्च गतिले घट्दा ४६ दशमलव ०८ अंकले घटेर दुई हजार ३० दशमलव ५९ मा...

२६ सयमा आइपुग्यो नेप्से

लगातार चौथो दिन पनि सेयर बजार परिसूचक नेप्से बढ्न सकेन । ४३ दशमलव १२ अंक (१ दशमलव ६२ प्रतिशत)ले घट्दा नेप्से परिसूचक दुई हजार ६ सय १० दशमलव ५८ बिन्दुमा आइपुगेको...

दोहोरो अंकले नेप्से घट्दा ३ अर्बको कारोबार

काठमाडौं, २७ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसुचक आज ११ दशमलव ९६ अंकले घटेर २८ सय १ दशमलव ५६ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ७० अंकले घटेर ५२७ दशमलव २८ विन्दुमा थामिएको हो । साताको […]

नेप्से आज १६ अंकले घट्दा ६ अर्बको कारोबार

काठमाडौं, २५ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज १६ अंकले घट्दा ६ अर्ब बढीको शेयर कारोबार भएको छ । नेप्से परिसुचक आज १६ दशमलव ३० अंकले घटेर २८ सय ३५ दशमलव ५८ विन्दुमा थामिएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ८२ अंकले घटेर ५३२ दशमलव ४९ विन्दु कायम […]

सबै समूूहको सूूचक घट्दा सेयर बजार ३८ अंकले ओर्लियो

सेयर बजारमा दोस्रो दिन पनि गिरावट आएको छ । सबै समूहको सूूचक घट्दा नेप्से सूूचक ३८ दशमलव ३५ अंकले घटेर दुुई हजार आठ सय ९८ दशमलव ३१ बिन्दुुमा पुगेको छ । त्यस्तै,...

नेप्से घट्दा कारोबार रकममा गिरावट

साताको अन्तिम कारोबार बिहीबार नेप्से सूचकमा १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से सूचक बिहीबार दोहोर अंकले घट्न पुुगेको हो ।  सेयर बजारप्रति राजनीतिक दलबीच जुहारी चलेको...

भारी अंकले नेप्से घट्दा यी कम्पानीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं, २० भदौ । साताको कारोबारको पहिलो दिन आज शेयर बजार १०८ अंकले घट्दा ११ अर्बको कारोबार भएको छ । नेप्सेको अनुसार आज ६ वटा कम्पनीको शेयर मुल्य बढेको छ । १७९ वटा कम्पनीको शेयर मुल्य घटेको छ । सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका आज ९ दशमलव ९७ प्रतिशतले कमाएका छन् । […]

२४ अंकले घट्दा पनि कारोबारमा नयाँ रेकर्ड

आइतबार धितोपत्र बजार परिसूचक नेप्से २४ अंकले घट्दा पनि कारोबार रकमले भने नयाँ रेकर्ड कायम गरेको छ । यसभन्दा अघिका कारोबारहरूमा १९ अर्बसम्मको सेयर खरिद–बिक्री भएकोमा त्यसलाई तोड्दै आइतबार कारोबार रकमले...