८ मंसिर, काठमाडौं । सूचीकृत कतिपय कम्पनीले गत सातासम्म नोक्सानीमा गएको पहिलो त्रैमासिक वित्तीय विवरण निकाले । खस्किँदो व्यापार स्थिति, ऋणात्मक प्रतिसेयर आम्दानीजस्ता कारणले ती कम्पनीको मूल्य घट्दा बजार पनि केही दिन प्रभावित बन्यो । अहिले फेरि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गरिरहेको छ । यो समूहले बैंक तथा वित्तीय संस्थाबाट […]