१७ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज १७ वटा कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ। बजार ५२ अंकले घट्दा १७ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो। डेढ दर्जन कम्पनीको सेयर मूल्य सीईडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य मात्रै १० प्रतिशतले बढेको छ।

सम्बन्धित सामग्री

१.५४ प्रतिशतले घट्यो नेप्से, वित्त कम्पनी र हाइड्रोपावरमा उच्च गिरावट

७ भदौ, काठमाडौं । पछिल्ला २ कारोबार दिन लगातार बढेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन पुनः गिरावट भएको छ । लगातार घटेर २ महिनापछि गत सोमबार २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार बढेको थियो । तर, बिहीबार पुनः घटेको हो । बिहीबार बजार परिसूचक नेप्से ३१.५२ अंकको उच्च गिरावट हुँदा २०१३.९३ […]

मोबाइल आयातमा उच्च गिरावट

९ साउन, काठमाडौं । नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको अन्तर्रा‍ष्ट्रिय व्यापारको तथ्याङ्‍कअनुसार  मोबाइल आयातमा १२ अर्ब रुपैयाँ बराबरले गिरावट आएको देखिएको छ । आघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब रुपैयाँ भन्दा बढीको फोन भित्रिएकामा गत वर्ष २६ अर्ब रुपैयाँ बराबरको मात्रै फोन भित्रिएको विभागले जनाएको […]

शेयर बजारमा उच्च गिरावट कायमै, नेप्से ५० अंकले घट्यो

काठमाडौं, असोज १७ । साताको सुरुको दिन आइतबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो । बजार परिसूचक नेप्से २५ सयको लाइनमा आयो । गत बुधबार एकाएक ५० अंकको उछाल आएको बजारमा विहीबार पुनः गिरावट आएको थियो । आइतबार नेप्से ५५ अंकले ओरालो लागेर २५ सय ७७ कायम भएर थामियो । यस दिन सबै समूह […]

सेयर बजारमा उच्च गिरावट

काठमाडौं, असोज १२। वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ । गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर […]

सेयर बजारमा उच्च गिरावट

वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ ।गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम गरेको थियो ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरिदमा कडाइ गर्नुका साथै मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा समेत सिमा निर्धारण गरेको छ । यसैगरी पछिल्लो समयमा बैंकिङ क्षेत्रमा तरलताको

तरलता कस्सिएसँगै सेयर बजारमा उच्च गिरावट

नेपाली सेयर बजारमा सोमबार उच्च गिरावट आएको छ । बैंकहरुमा तरलताको अभावसँगै व्याजदर महँगो भएपछि सेयर बजारमा प्रभाव देखिएको हो । यसैगरी दसैंतिहार लगायतका ठूला चाडपर्व नजिकिएकाले खर्चको जोहो गर्नका लागि बिक्रीको चाप उच्च भएपछि बजार ओरालो लागेको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ११४.०२ अकले घटेर २६९८.२४ अंकमा झरेको छ । नेप्सेमा उच्च […]

शेयर बजारमा उच्च गिरावट जारी

काठमाडौं, भदौ २३ । बुधबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो । यस दिन पनि नेप्से ६० अंकले ओरालो लागेर २८ सय ७६ मा आइपुग्यो । कारोबार थप खुम्चियो । यस दिन कारोबार भएका सबै समूह राताम्मे रहे । जीवन बीमा समूहमा सबैभन्दा उच्च ४ सय २१ अंकको गिरावट आयो । निर्जीबन बीमा समूह […]

शोधनान्तर स्थितिमा उच्च गिरावट

काठमाडौं, (नेस) । देशको शोधनान्तर स्थितिमा उच्च गिरावट आएकको छ । आर्थिक वर्ष २०७७/७८ मा शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोडले बचतमा रहेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा देशको चालू खाता ३३३ अर्ब ६७ करोड […]

लगातार दोस्रो दिन बजारमा उच्च गिरावट

लगातार दोस्रो दिन नेपाली सेयर बजारमा उच्च गिरावट आएको छ । मंगलबार ५६.०३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बुधबार पनि ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ ।नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोक्दै त्यसलाई कार्यान्वयन गर्न एक वर्षको समयसीमा दिएसँगै बजारमा प्रभाव देखिएको हो । यसैगरी जलविद्युत् कम्पनीको हकप्रद सेयरमा कडाइ […]