१६ फागुन, काठमाडौं । बुधबार समग्र सेयर बजार घट्दा पनि सबैभन्दा महँगा ७ कम्पनीको मूल्य बढेको छ । सबैभन्दा महँगो कम्पनी युनिलिभरको मूल्य यस दिन ६ प्रतिशत अर्थात् प्रतिकित्ता २ हजार ४०१ रुपैयाँ बढ्यो । यस कम्पनीको मूल्य बुधबार प्रतिकित्ता ४१ हजार ९ सय रुपैयाँ पुगेको छ । युनिलिभरको मूल्य पुस १६ यताकै उच्च हो […]