निर्मला प्रकरणबारे सनसनीखेज दाबी गर्ने अर्यालविरुद्ध मुद्दा चलाउनबाट किन ब्याक भयो सीआईबी ? (भिडियो)

आफूलाई निर्मला पन्त हत्या घटनाको प्रत्यक्षदर्शी बताउने गोरखाका नवराज अर्यालविरुद्ध मुद्दा चलाउने तयारी गरे पनि बयान लिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) एकाएक किन रोकियो ? अर्यालको पृष्ठभूमि के हो ? उनी के भएर अहिले अस्पतालमा छन् ?यसबारे सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीसँग हामीले कुरा गरेका छौँ । उनका अनुसार, नेपाल प्रहरीका लागि...

सम्बन्धित सामग्री

श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाएकोमा कांग्रेस सांसद्को आपत्ति

काठमाडौं,५ चैत । नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व फेरिएकोप्रति आपत्ति जनाएका छन् । सरकारले सुन जाँचबुझ आयोगले तत्कालीन सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको सिफारिस गरेपछि उनलाई हटाएर शुक्रबार अर्का एआईजी श्यामलाल ज्ञवालीलाई प्रमुखमा ल्याएको थियो । उनलाई सीआईबीको जिम्मा दिएको भन्दै सांसद शाहले आपत्रि जनाएका हुन् […]

सीआईबी भन्छ–प्रारम्भिक सोधपुछले फिक्सिङ देखाउँछ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको शंकामा ४० जना खेलाडीसँग सोधपुछ गरेको छ ।  प्रतियोगितामा फिक्सिङ भएको आशंकामा

बझाङ घटना : आत्महत्या दुरुत्साहनको आरोपमा श्रीमान् पक्राउ, सीआईबी घटनास्थलमा

धनगढी :  बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि परिचालन भएको छ। प्रहरी निरीक्षक नेतृत्वको सीआईबीको टोली घटना अनुसन्धानका लागि खटिएको हो। सीआईबी टोली बिहीबार बेलुका बझाङ पुगेको बताइएको छ।बझाङ पुगेर सीआईबीको टोलीले घटनास्थल अवलोकन, स्थानीय, पीडित, माइती पक्ष, आरोपितको पृष्ठभूमिलगायत बारे सोधखोज गरेर जिल्लाको अनुसन्धान टोलीलाई सघाउने जनाएको छ।बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की

क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङमा संलग्न नहुनूः सीआईबी

काठमाडौँ– क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङलगायतका कारोबारमा संलग्न नहुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आग्रह गरेको छ। ब्युरोले आइतबार विज्ञप्ति जारी गर्दै यस्ता क्रियाकलापमा संलग्न नरहन र संलग्न रहेको पाइए कडाइका साथ कानुनी कारबाहीमा ल्याइने बताएको हो। विज्ञप्तिमा यसअघि नै नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोबारलाई गैरकानुनी रहेको बताइसकेको उल्लेख […]

ललिता निवास प्रकरण : प्रतिवेदन बुझाउने तयारीमा सीआईबी

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको १४३ रोपनी सरकारी जग्गामध्ये १२६ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष सीआईबीको छ । ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए । “सरकारी जग्गा हिनामिनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केही दिनमै प्रतिवेदन बुझाउने तयारीमा छौँ&rdqu

ललिता निवासमा सीआईबी निष्कर्ष : २१ वर्षमा चार पटक कागजात कीर्ते

११ पुस, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको जग्गा सरकारी कागजात कीर्ते गरी व्यक्तिको नाममा सारेको आरोपमा एकैसाथ चारवटा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । २०४९ सालदेखि २०७० सालसम्म चारपटक कागजात कीर्ते गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको निष्कर्षका साथ सीआईबीले चार वटा मुद्दा दायर गर्न सरकारी वकिल […]

कुमारी बैंक प्रकरणमा सीआईबी अनुसन्धान कर्मचारीतिर सोझियो

२ मंसिर, काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली धनी पूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण प्रवाह गरिएको घटनामा प्रहरी अनुसन्धान बैंकका कर्मचारीतिर मोडिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी लिखत सम्बन्धी कसूरलाई बैंकिङ कसूरमा परिणत गरेर ऋाण प्रवाह गर्ने बैंकको कर्मचारीतिर अनुसन्धान केन्द्रित गरेको हो । सरकारी लिखत कीर्तेमा प्रहरीले बढीमा २५ […]

संखुवासभा सामूहिक हत्याको अनुसन्धानमा सीआईबी पनि खटियो

२२ भदौ, काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको छ । घटना रहस्यमय भएको भन्दै अनुसन्धानका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीआईबी टोली पनि पठाएका हुन् । सीआईबी स्रोतका अनुसार सीआईबीका एक जना प्रहरी नायब उपरीक्षक ९डीएसपी० को नेतृत्वमा टोली संखुवासभा पठाइएको छ । टोलीले […]

‘सीआईबी’ को इन्सपेक्टर भन्दै धम्क्याउने व्यक्ति पक्राउ

आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी निरीक्षक (इन्सपेक्टर) बताउँदै विभिन्न संघसंस्था र व्यवसायीलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।बाँके जिल्लाको कोहलपुरमा सिआईबीको अफिसर भन्दै धम्क्याइरहेको अवस्थामा सल्यान जिल्ला, दार्माकोट–२ का ३२ वर्षीय दिपेन्द्र रोकायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि अप अनुसन्धान एवम् आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।  यता, बर्दियाको गुलरिया नगरपालिका–११ स्थित भित्र