काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको शंकामा ४० जना खेलाडीसँग सोधपुछ गरेको छ ।
प्रतियोगितामा फिक्सिङ भएको आशंकामा
काठमाडौं । नेपालमा हालै सम्पन्न टी–२० लिगमा विभिन्न व्यक्ति संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । सो प्रतियोगितमा ‘स्पट म्याच फिक्सिङ’ भएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ । उक्त प्रतियोगिता गर्न नेपाल क्रिकेट संघले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई जिम्मा दिएको थियो । उक्त प्रतियोगितामा विभिन्न भूमिकामा रहेका व्यक्तिहरू नै […]
काठमाडौं : हालै सम्पन्न टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।
एकजनालाई विराटनगर र अर्कालाई राजविराजबाट पक्राउ गरी काठमाडौं ल्याएको सीआईबी स्रोतले जनाएको छ। गत पुसमा काठमाडौंमा लिग भएको थियो । त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सीआईबीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो।
अनुसन्धान टोलीले अनुसन्धान सकेको र मंगल...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।
काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको पुष्टि गरेको छ ।
सीआईबीले गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा भएको खेलमा स्पट फिक्सिङका प्रमाण देखिएको जनाएको हो ।
खेल मिलेमतोको आशंका भएपछि सीआईबीले प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।
समितिले पैसाकै लेनदेन भएको निष्कर्ष निकाल्दै अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छानबिन समितिका एक सदस्यले बताएका छन् ।
मिलेमत...
२७ पुस, काठमाडौं । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य पनि संलग्न हुनसक्ने देखिएको छ । मुलुकको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल खेलेको पछिल्लो टोलीका दुई सदस्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च निगरानीमा राखेको हो । ब्यूरो स्रोतका अनुसार उनीहरुसहित केही खेलाडीहरुको प्रहरीले बयान लिइसकेको छ । यसमा […]
जारी नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको केही आधारहरु फेला परेपछि सीआईबीले अहिले खेलाडीहरुसँग बयान मात्र लिएको छैन, उनीहरु बस्ने होटल, खेल मैदानदेखि हरेक गतिविधिमा निगरानी बढाएको छ ।
काठमाडौं । नेपाल टी-२० मा म्याच फिक्सिङ भएकोबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन द स्पट फिक्सिङ भएको अनुमान गरेको छ । प्रहरी उपरीक्षक (एसपी) को टोलीले छानबिन गरिरहेको उक्त घटनामा खेल मैदानमै फिक्सिङ भएको र आफूहरुले त्यसैअनुरुप प्रमाण जुटाइरहेको सीआईबी प्रमुख उत्तम सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए । ‘अन द स्पट फिक्सिङ भएको […]
काठमाडौं । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र क्रिकेट म्यानेजर विनोद दास केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी पुगेका छन् । उनीहरु बुधबार अपरान्ह महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेका थिए । क्यान अध्यक्ष चन्दले सीआईबीलाई जानकारी गराउन पुगेको बताए । प्रतियोगितामा फिक्सिङको विषय उठेपछि त्यसबारे ब्रिफिङ गर्न पुगेको उनको दाबी थियो । ‘हामी आफैंले सीआईबी प्रमुखलाई ग्राउन्डमा बोलाएका […]
२० पुस, काठमाडौं । नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए । गृहबाट आएको निर्देशनका आधारमा प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न बुधबार पत्र पठाएको […]