ललिता निवासमा सीआईबी निष्कर्ष : २१ वर्षमा चार पटक कागजात कीर्ते

११ पुस, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको जग्गा सरकारी कागजात कीर्ते गरी व्यक्तिको नाममा सारेको आरोपमा एकैसाथ चारवटा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । २०४९ सालदेखि २०७० सालसम्म चारपटक कागजात कीर्ते गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको निष्कर्षका साथ सीआईबीले चार वटा मुद्दा दायर गर्न सरकारी वकिल […]

सम्बन्धित सामग्री

शिक्षा कार्यालयको कागजात कीर्ते गरेको आरोपमा प्रअसहित ३ जनाविरुद्ध मुद्दा

जिल्ला शिक्षा कार्यालय सुनसरीको लेटरप्याड, छाप र दस्तखत कीर्ते गरेर बैंकको दस्तखत नमुना कार्ड परिवर्तन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चपडाही निमाविका तत्कालिन प्रअसहित ३ जना विरुद्ध मुद्दा दायर गरेको छ ।आयोगले श्री प्राथमिक विद्यालय नरसिंह –५ सुनसरीका पूर्व प्रधानाध्यापक सिद्धिनाथ लाल दासविरुद्ध मुद्दा दायर गरेको छ । महावीर प्राथमिक विद्यालय, वविया गाउँ विकास समिति वडा नम्वर –९ सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक  मनोज कुमार चौधरी  र तारणी

राष्ट्रियसभा निर्वाचन : फरार एमाले सांसद गुलेफुन खातुनमा सबैको चासो

विराटनगर :  माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पाँचदलीय गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ भने राप्रपाले पनि आफ्ना २ उम्मेदवारलाई प्रतिस्पर्धाको मैदानमा उतारेको छ।निर्वाचनको माहोल तातिरहेको बेला सरकारी कागजात कीर्ते मुद्दामा दोषी देखिएकी एमालेकी सांसद गुलेफुन खातुन मतदान प्रक्रियामा सहभागी होलिन् कि नहोलिन् भन्ने चासो सबैलाई बढेको छ।खातुन समानुपातिकतर्फकी सांसद हुन्।सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष

ऋण तिरेकाले मुद्दा चलाउन नपर्ने भन्दै राय तयार गरिँदै

२८ पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले गायक योगेश्वर अमात्यको जग्गाको कागजात कीर्ते गरी कुमारी बैंकबाट ऋण लिने समूहलाई उन्मुक्ति दिने तयारी गरेको छ । गैरकानूनी रुपमा बैंकबाट ऋण लिएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) बाट छानबिन गर्नुअघि नै ऋण तिरिसकेको भन्दै महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने भनी निर्णयको तयारी गरेको हो । त्यसका लागि फाइल […]

बालुवाटार जग्गा प्रकरण : मुख्य आरोपी रामकुमार सुवेदी पक्राउ

काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य आरोपित  रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ परेका छन् । मंगलबार राति स्यम्भूबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा प्रकिया अघि बढाएको छ । सरकारी कागजात कीर्ते उजुरीमा उनीहरूलाई अनुसन्धानका लागि […]

काठमाडौंमा भेटियो ‘कीर्तेप्रसाद’को नक्कली कारखाना !

काठमाडौं । मोरङको बयरवन घर भई काठमाडौंको शान्तिनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका ४१ वर्षीय रेवतीरमण निरौलालाई ‘कीर्तेप्रसाद’ भन्दा फरक पर्दैन । पैसा तिरेपछि उनले सरकारी कागजात कीर्ते गरेर जे पनि दुरुस्तै बनाइदिन्थे । फार्मेसीको लाइसेन्स, एसएलसीदेखि स्नातकसम्मको ट्रान्सक्रिप्ट, सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, नागरिकता, ड्राइभिङ लाइसेन्स जम्मै बनाइदिन्थे निरौलाले ।प्रहरीले निरौलाको फ्ल्याटबाट ५ बोरा कीर्ते कागजात, १९१ थान विभिन्न सरकारी कार्यालयका छापका साथै विभिन्न सरकारी निकाय त

सरकारी कागजात कीर्ते गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ

कीर्तेमा वीरगंज मालपोतको कीर्तिमान, ५ धुरलाई सवा कठ्ठा बनाएर बिक्री!

वीरगंज : मोफसलमा सबैभन्दा भद्रगोल सरकारी अड्डाको रुपमा भूमिसुधार तथा मालपोत कार्यालय पर्सा वीरगंजलाई चिनिँदै आएको छ। यहाँ दैनिक रुपमा श्रेस्ता कीर्ते र सरकारी कागजात कीर्ते गरी कर्मचारीकै सेटिङमा जे पनि गर्न पाइन्छ भन्ने घटनाहरु थपिँदो छ। अर्काको करोडौकै जग्गा कीर्ते गरी अर्कैले बिक्री गरेको संगठित कीर्ते तथा ठगीको आरोपमा…

बैंकका कर्मचारीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जका तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।  बैंकका कर्मचारी र धितो मूल्याङ्कनकर्ताको समेत मिलेमतोमा सरकारी कागजात कीर्ते गरी ऋण प्रवाह गरी भ्रष्टाचार गरेको पाइएकाले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद असगढ, सकिना जसगढ, फहमिदा बा...

कीर्ते कागजातमा ऋण दिने बैंकका कर्मचारीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जका तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।बैंकका कर्मचारी र धितो मूल्याङ्कनकर्ताको समेत मिलेमतोमा सरकारी कागजात कीर्ते गरी ऋण प्रवाह गरी भ्रष्टाचार गरेको पाइएकाले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद अस