‘सीआईबी’ को इन्सपेक्टर भन्दै धम्क्याउने व्यक्ति पक्राउ

आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी निरीक्षक (इन्सपेक्टर) बताउँदै विभिन्न संघसंस्था र व्यवसायीलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।बाँके जिल्लाको कोहलपुरमा सिआईबीको अफिसर भन्दै धम्क्याइरहेको अवस्थामा सल्यान जिल्ला, दार्माकोट–२ का ३२ वर्षीय दिपेन्द्र रोकायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि अप अनुसन्धान एवम् आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।  यता, बर्दियाको गुलरिया नगरपालिका–११ स्थित भित्र

सम्बन्धित सामग्री

सशस्त्रले ठुलो संख्यामा माग्यो इन्सपेक्टर र असई (सुचनासहित)

काठमाडौं, ७ असोज । सशस्त्र प्रहरी बलले ठुलो संख्यामा भर्ना खुलाएको छ । ७१ इन्सपेक्टर र ८३ असई गरेर कुल १ सय ५४ जना अधिकृतको लागि आवेदन आह्वान गरेको हो । सशस्त्रले ७९ निरीक्षक मध्ये ७१ साधारण उपसमुह र ८ जना कानुन उपसमुहका लागि भर्ना खुला गरेको हो । आवेदन दिन इच्छुक उमेर पुगेका व्यक्तिले […]

सशस्त्रमा ७१ इन्सपेक्टर र ८३ असईका लागि जागिर खुल्यो

७ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलले अधिकृत तहमा भर्ना खुलाएको छ । ७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको हो । ७९ निरीक्षक मध्ये ७१ जना साधारण उपसमूह र ८ जना कानुन उपसमूहका लागि भर्ना खुला गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । इच्छुक व्यक्तिले कात्तिक […]

सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई

काठमाडौं, असोज ७ । सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो । ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले […]

सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई

सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो ।७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

काठमाडौं महानगरपालिकाले फुड इन्सपेक्टर राख्ने

१२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ४ देखि ५ जना खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ । बैठकमा मेयर बालेन साहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ४ देखि ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेका थिए । जसलाई कार्यपालिका […]

पुरानो घरमा ‘इन्सपेक्टर कल्स’ मन्चन हुँदै

धमाधम नयाँ नाटकहरु मन्चन गरिरहेको पुरानो घर थिएटर अहिले नयाँ नाटकको तयारी गर्दै छ। म, लाटीको छोरा, खत जस्ता नाटकलाई मन्चन गरिसकेको पुरानो घर फेरि पनि नेपाली अनुवादमा नाटक एन इन्सपेक्टर कल्स मन्चन गर्दै छ।...

१३ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूलाई प्रहरी नायव उपरीक्षक पद (डीएसपी)मा बढुवा सिफारिस भएको छ । शनिवार प्रहरी प्रधान कार्यालयले उनीहरूको बढुवा सिफारिस गरेका हुन् ।

नेपाल प्रहरीका १३ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौँ – नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शनिबार राति १३ जना इन्सपेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलकाअनुसार एक नम्बरमा अनिशकुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएका छन् । यस्तै […]

पूर्व इन्सपेक्टर ठगी आरोपमा पक्राउ

ठगी गरेको आरोपमा पूर्व इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।आफुले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर उनले ठगेको आरोप छ ।पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारीसहित ५ जनाले उनीविरुद्ध बैंकिङ कसुरको उजुर गरेका छन् । प्रारम्भिक अनुसन्धानबाट केसीले ५ करोडभन्दा बढी ठगेको देखिएको एसपी बस्नेतले बताएका छन् । सञ्जय अधिकारीलाई मात्र केसीले ४ क

घुस लिएको आरोपमा थानकोटका इन्सपेक्टर परिसर तानिए

काठमाडौं । सेवा ग्राहीसँग घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई जिम्मेवारी मुक्त गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारी मुक्त गरिएको रातोपाटीलाई बताए । शर्मा वृत थानकोटको मुद्धा शाखामा कार्यरत थिए ।थानकोट वृत्तमा दर्ता भएको सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको बताइएको छ । घुस लिएको सुराक पाएपछि एसएसपी सिंहले उनलाई जिम्मेवारीबाट हटाएका हुन् । ‘बद्मासी गरेपछि अहिले परिसरमा तानिएको