२ मंसिर, काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली धनी पूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण प्रवाह गरिएको घटनामा प्रहरी अनुसन्धान बैंकका कर्मचारीतिर मोडिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी लिखत सम्बन्धी कसूरलाई बैंकिङ कसूरमा परिणत गरेर ऋाण प्रवाह गर्ने बैंकको कर्मचारीतिर अनुसन्धान केन्द्रित गरेको हो । सरकारी लिखत कीर्तेमा प्रहरीले बढीमा २५ […]