लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेश अध्यक्ष तथा प्रदेश सांसद जितेन्द्र सोनारसँग स्पष्टीकरण सोधेको छ । प्रदेशसभा सदस्य जयनुल राइनको अध्यक्षतामा बैठक गरी आफुलाई संसदीय दलका नेता चयन गरिएको भन्दै चिठी प्रदेशसभा सचिवालयमा पठाएपछि उनलाई पार्टी अध्यक्ष महन्थ ठाकुरले स्पष्टीकरण माग गरेका हुन् ।पार्टीको विधान र परम्पराविपरीत आफूखुसी पार्टीको निर्देशन...
निर्वाचन आयोगलले आचारसंहिता विपरीत विभिन्न दलका नेता, उम्मेदवारले चुनावीसभालाई सम्बोधन गर्दै आयोग र आयोगका पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्तिका विषयमा ध्यानाकर्षण गराउँदै २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले ती दलका नेता र उम्मेदवारले दिएको अभिव्यक्ति विषयमा अलग अलगरुपमा पत्र पठाइ स्पष्टीकरण माग गरेको हो । आयोगले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लक्षीराम …
निर्वाचन आयोगले आचारसंहिता विपरीत विभिन्न दलका नेता, उम्मेदवारले चुनावीसभालाई सम्बोधन गर्दै आयोग र आयोगका पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्तिका विषयमा ध्यानाकर्षण गरउँदै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले ती दलका नेता र उम्मेदवारले दिएको अभिव्यक्ति विषयमा अलग अलगरुपमा पत्र पठाइ स्पष्टीकरण माग गरेको हो । आयोगले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लक्षीराम आचार्य, सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवं कैलालीको प्रदेशसभा क्षेत्र नं ४ (क)
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्वाचन आयोगले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । मुख्यमन्त्री भट्टले कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपद्पुरका अग्नि पीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएकाले निर्वाचन आचारसंहिता २०७८ को व्यवस्था बमोजिम २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न अनुरोध गरेको हो । त्यस्तै अन्य विभिन्न पार्टीका नेता तथा स
न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन सांसदहरुलाई स्पष्टीकरण सोधेका छन् । ओलीले सांसदहरु गंगा चौधरी, समिना हुसेन, कलिला खातुनलाई स्पष्टीकरण सोधेका थिए । जसको जवाफ समेत आइसकेको र उक्त स्पष्टीकरणका बारेमा अध्ययन भइरहेको जनाइएको छ । पार्टी विधानविपरित काम गरेको भन्दै यसअघि ओलीले […]
काठमाडौं । नेकपा एमालेले नेता घनश्याम भुसालसँग स्पष्टीकरण मागेको छ । पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले भुसालसँग स्पष्टीकरण माग गरेका हुन् । साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध १९ बुँदे आरोपपत्र...
माेरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरूलाई स्पष्टीकरण सोध्नुभएको छ ।
प्रदेश सभा र संसदीय दलमा अविश्वासको प्रस्ताव पेस गर्ने १९ जना प्रदेश सभा सदस्यहरूलाई कारबाही किन नगर्ने भन्दै दलका नेता राईको निर्देशनमा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सोमबार २४ घण्टे स्पष्टीकरण सोध्नुभएको ह...
डडेल्धुराः नेपाली कांग्रेस डडेल्धुराको अनुशासन समितिले नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं कांग्रेस महासमिति सदस्य नैनसिंह महरसहित ४० नेता कार्यकर्तासँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ।
प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारका लागि भोट मागेको उजुरीका...
६ पुस, डडेल्धुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै डडेल्धुरा कांग्रेसले नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित जिल्लाका ४० जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोधेको छ ।
नेपाली कांग्रेस डडेल्धुराको अनुशासन समितिको बैठकले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारका लागि भोट मागेको उजुरीका आधारमा अध्यक्ष महरसहित ४० …
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदार र उनी सम्बद्ध नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरूले आचार संहिता विपरित काम गरेको भन्दै स्पष्टीकरण माग गरेको छ ।