चुनावमा अन्तर्घात गरेको भन्दै नेविसंघ अध्यक्ष महरसँग स्पष्टीकरण माग

६ पुस, डडेल्धुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै डडेल्धुरा कांग्रेसले नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित जिल्लाका ४० जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस डडेल्धुराको अनुशासन समितिको बैठकले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारका लागि भोट मागेको उजुरीका आधारमा अध्यक्ष महरसहित ४० …