एमाले महासचिवद्वारा घनश्याम भुसाललाई सोधिएको स्पष्टीकरण पत्रमा के छ ?

काठमाडौं । नेकपा एमालेले नेता घनश्याम भुसालसँग स्पष्टीकरण मागेको छ । पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले भुसालसँग स्पष्टीकरण माग गरेका हुन् । साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा  अध्यक्ष केपी शर्मा ओलीविरुद्ध १९ बुँदे आरोपपत्र...

सम्बन्धित सामग्री

स्पष्टीकरण सोधिएको भरमा अन्तरिम आदेश दिन नमिल्ने - Nepal Japan

नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराउनुभएको

माधव नेपालको रिटमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं, बैशाख १४ । सर्वोच्च अदालतले नेकपा एमाले नेता माधव नेपालसहितको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविपरीत कार्य गरेको भन्दै माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र […]

ओलीलाई खनाल नेपाल पक्षका केही सांसदले मात्रै बुझाए स्पष्टीकरण

नेकपा एमालेले सांसद पदबाट किन कारवाही नगर्ने भन्ने सम्बन्धमा सोधिएको स्पष्टीकरणको जवाफ दिने क्रम शुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले वरिष्ठ नेता झलनाथ खनालसहित केही सांसदले स्पष्टीकरणको जवाफ पार्टी कार्यालयलाई बुझाएको जानकारी दिए । उनका अनुसार खनालसहित नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ तथा कर्णाली प्रदेशका अमरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र देवी वलीले स्पष्टीकरणको जवाफ दिए । आज स्पष्टीकरणको जवाफ पठाउने अन्तिम दिन भए पनि केही

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे एमालेबाट निलम्बन

नेकपा एमाले अध्यक्ष केपी ओलीले उप(महासचिव घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । भुसाल र पाण्डेले  दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले ६ महिनाका...

एमाले हाम्रो हो, केपी ओली पार्टी छाडेर गए हुन्छ : माधव नेपाल

१० चैत, काठमाडौं । अनुशासन उल्लंघन गरेको भन्दै १० बुँदे स्पष्टीकरण पत्र काटेपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल पार्टी नेतृत्वप्रति अझ आक्रामक देखिएका छन् । स्पष्टीकरणले नतर्सने भन्दै उनले जनवर्गीय संगठनसँगै जिल्ला कमिटीहरुको भेला गर्ने बताए । एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र सहभागी ७ चैतको केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल […]

माधव नेपाल पक्षका नेताले ओलीलाई लिखित स्पष्टीकरण बुझाउने

न्युज अफ नेपाल, काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि माधव नेपाल समूहका पाँच जना नेताले स्ष्टीकरण दिने भएका छन् । सोमबार ललितपुरमा भएको माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निर्णय गरेको हो । ओली समूहले माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र […]

नेपाल सहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । नेकपा एमालेले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बालुवाटारमा शनिबार बसेको बैठकले पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य नेताहरुसँग स्पष्टीकरण सोध्न लागेको हो । अन्य नेताहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्री... The post नेपाल सहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय appeared first on Purbeli News.