नेविसंघ अध्यक्ष महरसहित ४० जना नेता कार्यकर्तासँग ७ दिने स्पष्टीकरण माग

डडेल्धुराः नेपाली कांग्रेस डडेल्धुराको अनुशासन समितिले नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं कांग्रेस महासमिति सदस्य नैनसिंह महरसहित ४० नेता कार्यकर्तासँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ। प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारका लागि भोट मागेको उजुरीका...

सम्बन्धित सामग्री

चुनावमा अन्तर्घात गरेको भन्दै नेविसंघ अध्यक्ष महरसँग स्पष्टीकरण माग

६ पुस, डडेल्धुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै डडेल्धुरा कांग्रेसले नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित जिल्लाका ४० जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस डडेल्धुराको अनुशासन समितिको बैठकले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारका लागि भोट मागेको उजुरीका आधारमा अध्यक्ष महरसहित ४० …