लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेश अध्यक्ष तथा प्रदेश सांसद जितेन्द्र सोनारसँग स्पष्टीकरण सोधेको छ । प्रदेशसभा सदस्य जयनुल राइनको अध्यक्षतामा बैठक गरी आफुलाई संसदीय दलका नेता चयन गरिएको भन्दै चिठी प्रदेशसभा सचिवालयमा पठाएपछि उनलाई पार्टी अध्यक्ष महन्थ ठाकुरले स्पष्टीकरण माग गरेका हुन् ।पार्टीको विधान र परम्पराविपरीत आफूखुसी पार्टीको निर्देशन...