ओलीद्वारा नेपाल पक्षका थप ३ सांसदसंग स्पष्टीकरण माग

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन सांसदहरुलाई स्पष्टीकरण सोधेका छन् । ओलीले सांसदहरु गंगा चौधरी, समिना हुसेन, कलिला खातुनलाई स्पष्टीकरण सोधेका थिए । जसको जवाफ समेत आइसकेको र उक्त स्पष्टीकरणका बारेमा अध्ययन भइरहेको जनाइएको छ । पार्टी विधानविपरित काम गरेको भन्दै यसअघि ओलीले […]

सम्बन्धित सामग्री

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा सात कम्पनीसँग स्पष्टीकरण माग

काठमाण्डौ – विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । ‘यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्नु भनी निजहरुको ठेगानामा सूचना पठाइएको थियो । तर हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले थप सात दिनको समय दिइएको छ, खरि...

अख्तियारलाई छानबिन गर्न नदिन कामु प्रधानन्यायाधीश घेर्न पुगे न्यायाधीशहरू

शुक्रबार अपरान्ह सर्वोच्च अदालतका केही न्यायाधीशहरू कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको चेम्बरमा छिरे । सुरुमा दुईजना न्यायाधीशमात्रै चेम्बरमा छिरेको भएपनि पछि उनीहरूले थप केही न्यायाधीशलाई कामु प्रधानन्यायाधीशकै चेम्बरमा बोलाए र अख्तियारलाई किन पत्र लेखेको भन्दै ‘स्पष्टीकरण’ माग गरे ।आफ्नै चेम्बरमा बसिरहेका कामु प्रधानन्यायाधीश कार्की ती न्यायाधीशको कुरा सुनिरहे । ती न्यायाधीशले कामु प्रधानन्यायाधीशलाई तत्काल फुलकोर्ट बोलाउन दबाबसमेत दिए । ती न्यायाधीशहरूको सर्वोच्च अदालतमा

काम अलपत्र पार्ने पप्पुसहित ७ ठेकेदार कम्पनीसँग स्पष्टीकरण माग

लामो समयसम्म काम अलपत्र पार्ने निर्माण (ठेकेदार) कम्पनीसँग सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले स्पष्टीकरण माग गरेको छ । ज्वाइन्ट भेन्चरमा काम गरेका पप्पु कन्स्ट्रक्सन सहित ७ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरेको हो । पटक–पटक थप भएको म्यादमा पनि काम सम्पन नगरेपछि सात दिनको सूचना निकालेर आयोजनाले स्पष्टीकरण माग गरेको हो ।

आजकाे एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि ११ बजे बस्ने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रोपटक स्थगन गरिएको छ। प्रधानमन्त्री ओलीको व्यस्ततालगायत कारण देखाउँदै उक्त बैठक भोलि ११ बजेका लागि समय सारिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। अध्यक्ष ओलीले स्पष्टीकरण माग गर्दै पत्र पठाए पनि कुनै जवाफ नफर्काएका घनश्याम भुसालसहित थप १२ नेतालाई कारबाही गर्ने चर्चाबीच एमालेको स्थायी […]

मल खरिद ठेक्काबारे कृषि सामग्री कम्पनीसँग स्पष्टीकरण मागेका छौं : मन्त्री अर्याल

६ फागुन, चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले राज्यकोषलाई थप भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले स्वीकृत गरेको ठेक्काका बारेमा स्पष्टीकरण माग गरिएको बताएकी छन् । बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ …

प्रधानमन्त्री ओलीलाई सांसदको प्रश्न : रुग्ण उद्योग कहिले खुल्छ ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा नीति तथा कार्यक्रममाथि दिएको जवाफमाथि सांसदहरुले स्पष्टीकरण माग गरेका छन् । सांसदहरुले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्दै थप स्पष्ट हुन