जित्‍न नसक्दाको पीडा शरीरको चोट भन्दा ठूलो

काठमाडौं :  १२औं सागकी कास्य पदक विजेता नीमा गुरुङले यो सागमा स्वर्ण पदक जित्‍न सकिनन्। उनलाई नेपालका लागि स्वर्ण प्राप्त गर्ने खेलाडीका रुपमा हेरिएको थियो। तेक्‍वान्दोतर्फ ५७ किलो तौल समूहकी नीमा भारतकी कसिस मल्लिकसँग एक अंकले हारेकी थिइन्। पहिलो राउण्डमा अग्रता लिएकी नीमा दोस्रो राउण्डमा सम्हालिन न...

सम्बन्धित सामग्री

जसले भर्खर टाँका लगाएको चोट बिर्सिएर नेपाललाई जिताउन खेले

‘आधा घण्टा अगाडि उसको हातमा टाँका लगाइएको थियो । डाक्टरले खेल्न नाईं भनेको थियो’, यू–१९ का मुख्य प्रशिक्षक जगत टमाटाले अनलाइनखबरसँग भने, ‘मेन हातमा टाँका लागेको हुँदा के होला भन्ने डर थियो । तर उसले एउटा जोश देखायो, गुरु म खेल्छु भनेर गयो ।’

अचानक ठूलो चोट लागेमा तुरुन्तै के गर्ने ?

कहिले लडेर हातखुट्टा वा शरीरमा ठूलो चोट लाग्न सक्छ । कहिले हातहतियारले काटेर चोट लाग्न सक्छ । कहिले दुर्घटनामा परेर चोट लाग्न सक्छ । ठूलो चोट लाग्नासाथ के गर्ने ? धेरै रगत बग्न नदिने उपाय के हुनसक्छ ? कसरी घाइतेलाई सहज र सुरक्षित राख्ने ? अस्पताल लैजानुअघि केही प्राथमिक उपचार गर्न सकियो भने घाइतेलाई थप […]

पुरुष फुटबल टोलीका महिला फिजियो

खेलकुदमा फिजियोथेरापिस्टको ठूलो भूमिका हुन्छ । खेलाडीलाई चोटपटक लागेपछि पुनर्स्थापना मात्र होइन, चोट लाग्न नदिन पनि फिजियोले रोकथामका लागि विभिन्न कदम चालिरहेका हुन्छन् । नेपाली खेलकुदमा फिजियोको उपस्थिति पछिल्लो समय बढ्दो छ । तर महिला फिजियो भने निकै कम छन् । संयोगवश ए डिभिजन लिग अन्तर्गत शुक्रबार मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब खेल्दा दुवै टोलीको […]

बच्चालाई घाउ–चोट लागेमा...

कतिपय अवस्थामा बालबालिका लडेर वा हतियार प्रयोग गर्दा ठूलो घाउ–चोट लाग्न सक्छ । बुबाआमाले उल्टै आफ्नो बच्चालाई घाउ बनायो भनेर गाली गर्ने पनि गर्छन् । कतिपयले सामान्य चोट चाँडै निको हुन्छ भन्ने सोचेर...

विश्वकप १९६६ : अफ्रिकाको बहिस्कार, पेलेको चोट र इंग्ल्याण्ड च्याम्पियन

२९ कात्तिक, काठमाडौं । सन् १९३० मा विश्वकप सुरु भएको ३६ वर्षपछि फुटबल सुरु भएको देश बेलायतले पहिलोपल्ट आयोजनाको अधिकार पाएको थियो । इंग्ल्याण्डले विश्वकप आयोजना अधिकार पाउँदा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ८ वर्षपछि युरोप फर्किएको थियो । यही प्रतियोगितादेखि डोपिङ परीक्षण सुरु गरिएको थियो । बेलायतका सात शहरका ८ रंगशालामा विश्वकपका खेल सञ्चालन […]

घाइते डली आफैं जोखिम लिएर मैदानमा

पोखरा (हाम्रो खेलकुद) – खेलाडीको लागि चोट सबैभन्दा ठूलो दुश्मन हो । अझ नेपालमा त राम्रो उपचार पाउनै मुश्किल हुँदा चोटकै कारण थुप्रै खेलाडीको करिअरनै पूर्ण विराम लागेका थुप्रै उदाहरण छन् । उपचार भई हालेपनि फर्किने अवसर नपाउँदा धेरै कठिन पर्दै आएको छ । सामान्य चोटले पनि खेलाडीको बेवास्ता र हेलचेक्राइँले ठूलो नोक्सानी पुर्याउन सक्छ […]

पाकिस्तानलाई ठूलो झट्‌का, शाहिन शाह अफ्रिदीले एसिया कप गुमाउने

उनी टिम बाहिर भएसँगै उपाधिको प्रमुख दाबेदार मानिएको पाकिस्तानलाई ठूलो झड्का लागेको हो । गत महिना घरेलु टिम श्रीलंकासँग भएको पहिलो टेष्ट क्रिकेट खेलको दौरानमा शाहिन शाह अफ्रिदीको दाहिने घुँडामा चोट लागेको थियो ।

आत्मसम्मानमा चोट पुगे पनि देशका लागि खेल्छु : मल्ल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटलाई सबैभन्दा माथि राखेर मैदानमा उत्रिएको बताएका छन्।मंगलबार अभ्यासका लागि टियु मैदान कीर्तिपुरमा पुगेका मल्लले क्रिकेट वर्षौं देशका लागि खेलेको र सामान्य कुरा विवादका रुपमा बाहिर आउँदा आत्मसम्मानमा चोट पुगेको बताए।‘वर्षौंदेखि देशका लागि खेल्दै आएका छौं। तर  सामान्य कुरा ठूलो विवाद बनाएर जे गरियो‚ भयो त्यो आत्मसम्मानमा चोट पुर्‍याउने विषय थियो‚’ उनले भने‚ ‘तर‚ जी

टी–२० विश्वकपबाट बाहिरिए बंगलादेशका शाकिब

काठमाडौं : युएईमा जारी टी–२० विश्वकप खेलिरहेको बंगलादेशको टोलीलाई ठूलो झड्का लागेको छ।टिमका स्टार अलराउन्डर शाकिब अल-हसन गोलीगाँठाको चोटका कारण बाँकी खेल खेल्न नसक्ने भएर प्रतियोगिताबाट बाहिरिएका छन्।३४ वर्षीय शाकिब टोलीका महत्वपूर्ण खेलाडी हुन्। उनी बाहिरिएपछि बंगलादेशको टोलीलाई ठूलो झड्का लागेको हो।तर, शाकिबको चोट कति गहिरो छ भन्ने केही बताइएको छैन।वेस्ट इन्डिजसँगको खेलमा फिल्डिङ गर्ने क्रममा उनलाई चोट लागेको बताइएको छ। उनको देब्रे खुट्टामा समस्या देखिएको थियो।बंगलादेशको ट

इटलीविरुद्ध चोट बोकेरै खेलेका थिए केभिन डे ब्रुएना

१९ असार, काठमाडौं । गोल्डेन जेनेरेसनको रुपमा रहेको बेल्जियम फेरि एक पटक ठूलो प्रतियोगिताबाट बाहिरियो । इडेन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रुएना, थिबाउ कोर्तवाजस्ता स्टार खेलाडी रहेको विश्व नम्बर एक टोली बेल्जियम युरोकप २०२० को क्वार्टरफाइनलबाट अघि बढ्न सकेन । शुक्रबार राति भएको खेलमा बेल्जियमलाई २-१ ले पराजित गर्दै इटलीले सेमिफाइनलमा स्थान पक्का गर्‍यो […]