अचानक ठूलो चोट लागेमा तुरुन्तै के गर्ने ?

कहिले लडेर हातखुट्टा वा शरीरमा ठूलो चोट लाग्न सक्छ । कहिले हातहतियारले काटेर चोट लाग्न सक्छ । कहिले दुर्घटनामा परेर चोट लाग्न सक्छ । ठूलो चोट लाग्नासाथ के गर्ने ? धेरै रगत बग्न नदिने उपाय के हुनसक्छ ? कसरी घाइतेलाई सहज र सुरक्षित राख्ने ? अस्पताल लैजानुअघि केही प्राथमिक उपचार गर्न सकियो भने घाइतेलाई थप […]

सम्बन्धित सामग्री

हावाहुरीले ढालेको रूखले लागेर धनुषा र रौतहटमा गरी तीनजनाको मृत्यु

जनकपुरधाम : धनुषामा हावाहुरीका कारण रूख ढल्दा  दुई बालिका र रौतहटमा एक महिलाको मृत्यु भएको छ।शुक्रबार बिहानैदेखि ठूलो हावाहुरीका कारण धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको मसलाको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षीया अरबन्दी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।धनुषा प्रहरीका अनुसार  हावाहुरीका कारण अचानक विद्यालय प्रांगणमा रहेको मसलाको रूख ढल्दा दुवै जनाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको धनुषाका  प्