काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटलाई सबैभन्दा माथि राखेर मैदानमा उत्रिएको बताएका छन्।मंगलबार अभ्यासका लागि टियु मैदान कीर्तिपुरमा पुगेका मल्लले क्रिकेट वर्षौं देशका लागि खेलेको र सामान्य कुरा विवादका रुपमा बाहिर आउँदा आत्मसम्मानमा चोट पुगेको बताए।‘वर्षौंदेखि देशका लागि खेल्दै आएका छौं। तर सामान्य कुरा ठूलो विवाद बनाएर जे गरियो‚ भयो त्यो आत्मसम्मानमा चोट पुर्याउने विषय थियो‚’ उनले भने‚ ‘तर‚ जी