पोखरा (हाम्रो खेलकुद) – खेलाडीको लागि चोट सबैभन्दा ठूलो दुश्मन हो । अझ नेपालमा त राम्रो उपचार पाउनै मुश्किल हुँदा चोटकै कारण थुप्रै खेलाडीको करिअरनै पूर्ण विराम लागेका थुप्रै उदाहरण छन् । उपचार भई हालेपनि फर्किने अवसर नपाउँदा धेरै कठिन पर्दै आएको छ । सामान्य चोटले पनि खेलाडीको बेवास्ता र हेलचेक्राइँले ठूलो नोक्सानी पुर्याउन सक्छ […]