काठमाडौं : युएईमा जारी टी–२० विश्वकप खेलिरहेको बंगलादेशको टोलीलाई ठूलो झड्का लागेको छ।टिमका स्टार अलराउन्डर शाकिब अल-हसन गोलीगाँठाको चोटका कारण बाँकी खेल खेल्न नसक्ने भएर प्रतियोगिताबाट बाहिरिएका छन्।३४ वर्षीय शाकिब टोलीका महत्वपूर्ण खेलाडी हुन्। उनी बाहिरिएपछि बंगलादेशको टोलीलाई ठूलो झड्का लागेको हो।तर, शाकिबको चोट कति गहिरो छ भन्ने केही बताइएको छैन।वेस्ट इन्डिजसँगको खेलमा फिल्डिङ गर्ने क्रममा उनलाई चोट लागेको बताइएको छ। उनको देब्रे खुट्टामा समस्या देखिएको थियो।बंगलादेशको ट