इटलीविरुद्ध चोट बोकेरै खेलेका थिए केभिन डे ब्रुएना

१९ असार, काठमाडौं । गोल्डेन जेनेरेसनको रुपमा रहेको बेल्जियम फेरि एक पटक ठूलो प्रतियोगिताबाट बाहिरियो । इडेन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रुएना, थिबाउ कोर्तवाजस्ता स्टार खेलाडी रहेको विश्व नम्बर एक टोली बेल्जियम युरोकप २०२० को क्वार्टरफाइनलबाट अघि बढ्न सकेन । शुक्रबार राति भएको खेलमा बेल्जियमलाई २-१ ले पराजित गर्दै इटलीले सेमिफाइनलमा स्थान पक्का गर्‍यो […]