विश्वकप १९६६ : अफ्रिकाको बहिस्कार, पेलेको चोट र इंग्ल्याण्ड च्याम्पियन

२९ कात्तिक, काठमाडौं । सन् १९३० मा विश्वकप सुरु भएको ३६ वर्षपछि फुटबल सुरु भएको देश बेलायतले पहिलोपल्ट आयोजनाको अधिकार पाएको थियो । इंग्ल्याण्डले विश्वकप आयोजना अधिकार पाउँदा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ८ वर्षपछि युरोप फर्किएको थियो । यही प्रतियोगितादेखि डोपिङ परीक्षण सुरु गरिएको थियो । बेलायतका सात शहरका ८ रंगशालामा विश्वकपका खेल सञ्चालन […]