जसले भर्खर टाँका लगाएको चोट बिर्सिएर नेपाललाई जिताउन खेले
‘आधा घण्टा अगाडि उसको हातमा टाँका लगाइएको थियो । डाक्टरले खेल्न नाईं भनेको थियो’, यू–१९ का मुख्य प्रशिक्षक जगत टमाटाले अनलाइनखबरसँग भने, ‘मेन हातमा टाँका लागेको हुँदा के होला भन्ने डर थियो । तर उसले एउटा जोश देखायो, गुरु म खेल्छु भनेर गयो ।’
कहिले लडेर हातखुट्टा वा शरीरमा ठूलो चोट लाग्न सक्छ । कहिले हातहतियारले काटेर चोट लाग्न सक्छ । कहिले दुर्घटनामा परेर चोट लाग्न सक्छ । ठूलो चोट लाग्नासाथ के गर्ने ? धेरै रगत बग्न नदिने उपाय के हुनसक्छ ? कसरी घाइतेलाई सहज र सुरक्षित राख्ने ? अस्पताल लैजानुअघि केही प्राथमिक उपचार गर्न सकियो भने घाइतेलाई थप […]
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पहिलो रोजाइका गोलरक्षक थिबाउट कोर्टुवाले प्रशिक्षणका क्रममा गम्भीर चोट बोकेका छन् । विहीबार प्रशिक्षणका क्रममा बायाँ घुँडामा चोट बोकेपछि कोर्टुवा आँशु झर्दै मैदान छाडेका थिए । उनलाई तुरुन्त थप परिक्षणका लागि लागिएको थियो । प्रारम्भिक जाँचले नै कोर्टुवाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) मा चोट लागेको बुझिएको छ । आइतबार […]
The post रियलका गोलरक्षक कोर्टुवालाई गम्भीर चोट first appeared on हाम्रो खेलकुद.
बालबालिकाहरू चकचके हुन्छन् । उनीहरू खेल्ने र कुद्ने गरिरहन्छन् । त्यसक्रममा कहिलेकाहीँ लडेर घाउ–चोट लाग्न सक्छ । कहिलेकाहीँ घरमै भएका धारिला सामान चलाउँदा उनीहरूको हात काट्छ । कतिपय बाबु–आमा घाउ–चोट लाग्दा उल्टै बालबालिकालाई गाली...
कतिपय अवस्थामा बालबालिका लडेर वा हतियार प्रयोग गर्दा ठूलो घाउ–चोट लाग्न सक्छ । बुबाआमाले उल्टै आफ्नो बच्चालाई घाउ बनायो भनेर गाली गर्ने पनि गर्छन् ।
कतिपयले सामान्य चोट चाँडै निको हुन्छ भन्ने सोचेर...
एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन ११ दिन बाँकी रहँदा सेनेगलका सुपरस्टार फरवार्ड सडियो मानेले चोट बोकेका छन् । मंगलबार राति जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले वेर्डर ब्रेमेनमाथि ६–१ को सानदार जित निकालेको खेलमा माने घाइते भएका हुन् । मानेले चोट बोक्नु अघि खेल १–१ गोलको बराबरीमा रहेको थियो । खेलको २०औ मिनेटमा मानेलाई […]
काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी दिन भनेका छन् । आज (मंगलबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्तिबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘मेरो अभिव्यक्तिले कसैलाई चोट […]
ग्लोबल आइकन प्रियंका चोपडालाई फिल्म सुटिङका क्रममा आँखीभौँमा चोट लागेको छ । उनको आँखीभौँमा हलिउड फिल्म 'सिटाडेल'को सुटिङका क्रममा चोट लागेको हो । फिल्म सेटमा एउटा सिनको सुटिङमा उनको आँखीभौँमा चोट लागेको हो । उनले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै आँखीभौँमा चोट जानकारी दिएकी छन् । उनले तस्बिर वास्तविक चोट र नक्कली चोट देखाएकी छन् । उनले पहिलो तस्बिरमा प्रियंका चोपडाको निधारमा रगत आएको छ भने दोस्रो तस्बिरमा प्रियंकाले क्यामेराको नजिक गएर आइब्रोको बीचमा भएको चोट देखाएकी छन् ।