काठमाडौँ– गण्डकी प्रदेश सरकारले ल्याएको बजेट पारित भएको छ। विपक्षी नेकपा एमालेको विरोधका बीच बजेट बहुमतले पारित भएको हो। विरोधका बीच बजेट पारित गरिएपछि एमाले सांसदहरुले गण्डकी प्रदेश सभामा आक्रोश पोखेका छन्। त्यसक्रममा केही प्रदेश सभा सदस्यले टेबव उठाएर फालेका थिए। एमालेले बजेटमा पुनर्विचार हुनुपर्ने माग गरेको थियो। बिहान ११ः०० बजे सुरु भएको बैठक एमालेले […]