प्राधिकरणको बजेट आगामी सोमबार पास हुने

विमानस्थमा हुने चरा र वन्यजन्तुको गतिविधि नियन्त्रणमा गम्भीर हुन सुझाव आगामी सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट पास हुने भएको छ ।मंगलबार राजधानीमा आयोजित ७७औं अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी सोमाबार बस्ने प्राधिकरणको बोर्ड बैठकलले चालू आर्थिक वर्षको बजेट पास गर्ने बताएका हुन् । लामो […]

सम्बन्धित सामग्री

आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभईकन पास हुने दाबी गरेका छन्।...

पेश भएको एक महिनापछि पास भयो दमकको बजेट

दमक नगरपालिकाले नगरसभामा बजेट पेश गरेको एक महिनापछि बजेट पास गरेको छ । बुधबार बसेको नगरसभा बैठकले आर्थिक वर्ष ०७९र०८० को बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । यसअघि...

वाग्मतीको बजेट पास गर्ने तयारी

हेटौंडा : वाग्मती प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज पास गर्ने सरकारको तयाारी छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको (विनियोजन विधेयक)माथिको छलफल बुधवार सकिएसँगै आज बजेट पास गर्ने तयारी गरिएको हो। सोमवारबाट सरकारले ल्याएको विषयगत मन्त्रालयहरुको बजेटमाथिको छलफल सुरु भएको थियो। तीन दिनसम्म चलेको बजेटमाथिको छलफलमा सत्तापक्ष-प्रतिपक्षबीच…

मन्त्रिपरिषदबाट पास भयो बजेट

काठमाडौं : आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषदबाट पारित भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पास गरेको हो। मन्त्रिपरिषद्‍बाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट बजेट पारित भएको थियो। स्रोत समितिबाट पारित भएसँगै मन्त्रिपरिषदमा पेस गरिएको थियो। पास भएको बजेट कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४…

उड्डयन प्राधिकरणको बजेट पाँच महिनापछि पास

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७८-०७९ का लागि ४३ अर्ब ६७ करोड रुपैयाँको बजेट पास गरेको छ । आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले बजेट पास गरेको हो ।प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न १ अर्ब र डोटी विमाननस्थलको स्तरोन्नति गर्न १८ करोड ६१ लाख बजेट छुट्याइएको […]

बजेट पास नभएकाले विमानस्थलको काम प्रभावित

काठमाडौं । समयमा बजेट पास नभएका कारण अहिले देशका अधिकांश विमानस्थल निर्माणको काम प्रभावित भएको छ । विमानस्थल निर्माण तथा विस्तारका लागि बजेट निकासा हुनुपर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट बेलैमा पास नभएका कारण हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका अधिकांश विमानस्थल निर्माण आयोजनाको काम प्रभावित भएको हो । चालू आर्थिक वर्ष सुरु भएको साढे […]

एमालेको अवरोधकै बीच आज बजेट पास गर्ने तयारी

काठमाडौं, असोज ४ । सत्तापक्षले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकै बीच आज बजेट (प्रतिस्थापन विधेयक) पास गर्ने तयारी गरेको छ । आजका लागि डाकिएको प्रतिनिधिसभाको बैठकले सम्भावित कार्यसूचीसमेत बजेट पास गर्ने तयारी गरेको छ। अहिले ११ बजे डाकिएको बैठकमा ‘विनियोजन विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव गर्ने’, ‘आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्’, ‘आर्थिक […]

बजेट पास गर्न नसकेपछि मध्यरातमा लुम्बिनीको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा लागेको छ । सदनबाट बजेट पास गर्न नसकेपछि अध्यादेशबाट लागेको छ ।  सरकारको सिफारिशमा प्रदेश प्रमुखले बिहिबार राती १२ बजेदेखि चालू अधिवेशन अन्त्य गरेका छन् । बजेटमाथिको छलफल सकिएर पास गर्ने समयमा विपक्षी गठबन्धनले बजेट असफल बनाउने तयारी गरेपछि सत्तारुढ दल नेकपा एमालेले बैठक बहिस्कार गरेको थियो । सदनमा बजेट पास गर्न बहुमत नपुगेपछि एमालेले थप छलफलका लागि समय माग्दै बैठक बहिस्कार गरेको थियो । तर उसले छलफलको कुनै प्रयास गरेन । ब​​जेटमाथि छलफल गरेर स...

बजेट पास गरेर मात्र खर्च गर्न अर्थले स्थानीय तहहरुलाई गरायो सचेत

२४ असार, काठमाडौं । स्थानीय तहले १० असार भित्र सम्बन्धित तहको सभामा बजेट पेश गर्नुपर्छ । असार मसान्त भित्र बजेट पास गरि १ साउनबाट कार्यान्वयनमा जानु पर्छ । तर, कतिपय स्थानीय तहले बजेट नै पेस नगरेको भन्दै अर्थ मन्त्रालयले बजेट पास नगर खर्च गर्न नपाइने प्रावधानबारे सचेत गराएको छ । समयमै बजेट ल्याउन नसक्ने स्थानीय […]

विवादकै बीच बजेट पास गर्ने सुप सरकारको तयारी

धनगढी : तीव्र विवादकै बीच सुदूरपश्चिम प्रदेश सरकारले बजेट पास गर्ने तयारी थालेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट भोलि (आइतबार) पास गर्ने तयारी थालेका हुन।तर प्रदेश सरकारले गैरकानूनी रुपमा अध्यादेशमार्फत बजेट ल्याएको, वार्षिक विकास कार्यक्रममा त्रुटि भएको, अछाम र बाजुरामा पूर्वाधारका अधिकांश योजना राखिएको, व्यक्ति तथा फर्महरुलाई गैरकानूनी रुपमा बजेट वितरण गरिएको भन्दै व्यापक विरोध हुदै आएको छ।विरोधकै बीच सरकारले बजेट पास