वाग्मतीको बजेट पास गर्ने तयारी

हेटौंडा : वाग्मती प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज पास गर्ने सरकारको तयाारी छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको (विनियोजन विधेयक)माथिको छलफल बुधवार सकिएसँगै आज बजेट पास गर्ने तयारी गरिएको हो। सोमवारबाट सरकारले ल्याएको विषयगत मन्त्रालयहरुको बजेटमाथिको छलफल सुरु भएको थियो। तीन दिनसम्म चलेको बजेटमाथिको छलफलमा सत्तापक्ष-प्रतिपक्षबीच…

सम्बन्धित सामग्री

विश्वासको मत लिनुअघि बजेट पास गर्ने मुख्यमन्त्री कार्कीको तयारी

९ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि प्रदेशसभाबाट बजेट पारित गर्ने तयारी गरेका छन् । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार २० असोजभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । तर विश्वासको मत लिनुअघि नै आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित गर्ने आफूहरुको तयारी […]

कोशीमा बजेट पास गरेर विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

२८ साउन, विराटनगर । कोशी प्रदेश सरकारले भदौ १ गतेबाट प्रदेशसभाको बैठक बोलाउने तयारी गरेको छ । गत असार १५ गतेदेखि स्थगित भएको तेस्रो अधिवेशनको बैठक भदौ १ गतेबाट बोलाउने तयारी गरेको हो । भदौ १० सम्म बजेट पास गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएका कारण सरकारले विश्वासको मत लिनुअघि बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको […]

बजेट पास भएलगत्तै जनमतलाई सरकारमा ल्याउने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै जनमतलाई सरकारमा सहभागी गराउने तयारी भएको हो ।

पहिले बजेट पास, त्यसपछि मन्त्री हेरफेर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट बजेट पारित गरेलगत्तै सरकारमा रहेका मन्त्री फेरबदल गर्ने तयारी गरेका छन् ।सत्तारुढ गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकालाई फेरबदल गर्न औपचारिक निर्णय गरे पनि प्रधानमन्त्री देउवाले एकैपटक गर्ने भन्दै रोक्दै आइरहेका छन् । देउवाले १५ जेठमा संसदमा पेस भएको आर्थिक वर्ष २०७९/८० को बजेट संसदबाट पारित […] The post पहिले बजेट पास, त्यसपछि मन्त्री हेरफेर appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रतिस्थापन विधेयक आजै पारित गर्ने तयारी, पास नभए फेरि अध्यादेश

सोमबारको बैठकबाट जसरी पनि विधेयक पास गर्ने तयारीमा सत्तापक्ष रहेको छ । बजेट पास हुन नसकेको अवस्थामा सरकारले अध्यादेश ल्याएर पनि खर्चको व्यवस्था गर्नुपर्ने अर्थविद्‍हरू बताउँछन् ।

एमालेको अवरोधकै बीच आज बजेट पास गर्ने तयारी

काठमाडौं, असोज ४ । सत्तापक्षले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकै बीच आज बजेट (प्रतिस्थापन विधेयक) पास गर्ने तयारी गरेको छ । आजका लागि डाकिएको प्रतिनिधिसभाको बैठकले सम्भावित कार्यसूचीसमेत बजेट पास गर्ने तयारी गरेको छ। अहिले ११ बजे डाकिएको बैठकमा ‘विनियोजन विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव गर्ने’, ‘आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्’, ‘आर्थिक […]

प्रमुख प्रतिपक्षीलाई पेलेरै बजेट पास गर्ने तयारी

२८ भदौ, काठमाडौं । सरकारले प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीकै बीचमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पास गर्ने तयारी गरेको छ । संसदको मंगलबार बोलाइएको बैठकको सम्भावित कार्यसूचीले पनि त्यही संकेत गरेको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले २३ भदौ यताका सबै बैठकमा वेल घेर्दै आएको […]

गण्डकीमा दुई महिनापछि सदन चलाउने तयारी, विपक्षीको साथ पाउने आश

पर्वत : गत असार ३१ मा बजेट पास गर्नका लागि मार्सल लगाएर जबरजस्ती चलेको गण्डकी प्रदेशको संसद् बैठक दुई महिनापछि बस्ने तयारी भएको छ।पृथ्वीसुब्बा गुरुङको सरकार ढलेपछि नेपाली कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको नयाँ सरकारले पूर्व सरकारका योजनाहरू कटौती गरेको भन्दै प्रतिपक्षी एमालेले विरोध गर्दै आएको थियो।बजेट पास नै गर्न नदिने अवस्थामा मार्सल लगाएर जबरजस्ती बजेट पास गराएको गठबन्धन सरकार त्यसपछि बस्ने संसद् बैठक एमालेबाट पुन अवरुद्ध गरिन सक्नेमा ढुक्क थियो। पूर्व सरकारले लागू

बजेट पास गर्न नसकेपछि मध्यरातमा लुम्बिनीको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा लागेको छ । सदनबाट बजेट पास गर्न नसकेपछि अध्यादेशबाट लागेको छ ।  सरकारको सिफारिशमा प्रदेश प्रमुखले बिहिबार राती १२ बजेदेखि चालू अधिवेशन अन्त्य गरेका छन् । बजेटमाथिको छलफल सकिएर पास गर्ने समयमा विपक्षी गठबन्धनले बजेट असफल बनाउने तयारी गरेपछि सत्तारुढ दल नेकपा एमालेले बैठक बहिस्कार गरेको थियो । सदनमा बजेट पास गर्न बहुमत नपुगेपछि एमालेले थप छलफलका लागि समय माग्दै बैठक बहिस्कार गरेको थियो । तर उसले छलफलको कुनै प्रयास गरेन । ब​​जेटमाथि छलफल गरेर स...

विवादकै बीच बजेट पास गर्ने सुप सरकारको तयारी

धनगढी : तीव्र विवादकै बीच सुदूरपश्चिम प्रदेश सरकारले बजेट पास गर्ने तयारी थालेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट भोलि (आइतबार) पास गर्ने तयारी थालेका हुन।तर प्रदेश सरकारले गैरकानूनी रुपमा अध्यादेशमार्फत बजेट ल्याएको, वार्षिक विकास कार्यक्रममा त्रुटि भएको, अछाम र बाजुरामा पूर्वाधारका अधिकांश योजना राखिएको, व्यक्ति तथा फर्महरुलाई गैरकानूनी रुपमा बजेट वितरण गरिएको भन्दै व्यापक विरोध हुदै आएको छ।विरोधकै बीच सरकारले बजेट पास