जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार दिने विशेष कार्यक्रम मार्फत ग्राहकहरूले आफ्ना पुराना जुनसुकै गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।
प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फ मोटरसाइकल्स नेपालले काठमाडौं उपत्यकाभित्र आफ्नो सेवा सञ्जाललाई थप सुदृढ बनाउँदै ललितपुरमा नयाँ आधिकारिक ट्रायम्फ 3S सुविधा सञ्चालनमा ल्याएको छ। बिक्री (Sales), सेवा (Service) र स्पेयर पार्ट्स (Spare Parts) सहितको यो अत्याधुनिक सुविधा मीनभवन, ललितपुरमा अवस्थित छ, जसलाई बाइकर डिपो प्रा.लि.ले सञ्चालन गर्नेछ। हाल ललितपुरस्थित यस केन्द्रमा सेवा तथा स्पेयर पार्ट्स सेवा […]
नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ । त्यसैगरी, आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल भई पारित भएको छ […]
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री पदमा चयन भएका छन्। काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो। नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे चयन भएको जानकारी दिए। जसमा महामन्त्रीका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दिएका हुन्। कांग्रेसमा […]
३० पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कुनै नेता विशेषको प्रचार गर्न नहुने बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उनले …