नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७८-०७९ का लागि ४३ अर्ब ६७ करोड रुपैयाँको बजेट पास गरेको छ । आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले बजेट पास गरेको हो ।प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न १ अर्ब र डोटी विमाननस्थलको स्तरोन्नति गर्न १८ करोड ६१ लाख बजेट छुट्याइएको […]