दोहा – कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ वटा कम्पनी कारबाहीमा परेका छन्। कतारको श्रम मन्त्रालयले २०२२ को डिसेम्बरमा कूल ३ हजार ३ सय ७५ वटा कम्पनीहरूमा सघन निरीक्षण गरेकोमा ६ सय ९५ वटालाई कारबाही गरेको र ५ सय ९२ वटालाई चेतावनी दिएको जनाएको छ। डिसेम्बर महिनाको तथ्याङ्क बुलेटिनमा मन्त्रालयमा नयाँ भर्नाका लागि […]