श्रम कानुन परिवर्तन : कतारमा आप्रवासी कामदारले कत्तिको सुविधा पाएका छन् ?

२ चैत, काठमाडौं । सायन (परिवर्तित नाम) कतारको एक कम्पनीमा सात वर्षदेखि काम गर्दै आएकी छिन् । उनी एक खाद्य स्टलमा साताको ६ दिन काम गर्छिन् । काम सुरु गरेयता अहिलेसम्म उनको तलब पनि बढेको छैन । साथै उनको तलब पनि फिलिपिन्सबाट कतार उड्ने बेलामा गरिएको सम्झौतामा उल्लेख गरिएको भन्दा कम छ । अलि सहज […]

सम्बन्धित सामग्री

कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ कम्पनी कारबाहीमा

दोहा – कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ वटा कम्पनी कारबाहीमा परेका छन्। कतारको श्रम मन्त्रालयले २०२२ को डिसेम्बरमा कूल ३ हजार ३  सय ७५ वटा कम्पनीहरूमा सघन निरीक्षण गरेकोमा ६ सय ९५ वटालाई कारबाही गरेको र ५ सय ९२ वटालाई चेतावनी दिएको जनाएको छ। डिसेम्बर महिनाको तथ्याङ्क बुलेटिनमा मन्त्रालयमा नयाँ भर्नाका लागि […]

कतारमा ४७३ कम्पनीले गरे श्रम कानुनको उल्लङ्घन, २ हजार उजुरी दर्ता

दोहा – कतारमा ४७३ कम्पनीहरुले श्रम कानुन उल्लङ्घन गरेको पाइएको छ । कतारको श्रम मन्त्रालयको श्रम निरीक्षण विभागद्वारा सञ्चालित सघन निरीक्षण अभियानमा सन् २०२२ जुलाईमा ४७३ वटा श्रम कानुन उल्लङ्घन पत्ता लागेको जनाएको छ । देशका विभिन्न क्षेत्रमा ३ हजार ६ सय ९३ निरीक्षण गर्दा ४७३ वटा कम्पनीहरुले कानुन उल्लङ्घन गरेको पाइएको मन्त्रालयले जनाएको छ […]

ईयूले यसकारण गर्‍यो कतारको प्रशंसा

दोहा – रोजगारदाताको सहमति बिना कामदारलाई काम परिवर्तन गर्न दिएको भन्दै युरोपेली संघ (ईयू) ले कतारको प्रशंसा गरेको छ । युरोपेली संघद्वारा सार्वजनिक वार्षिक प्रतिवेदन अनुसार रोजगारदाताको सहमति बिना कामदारलाई काम परिवर्तन गर्न दिने कतार पहिलो देश हो । ईयूको वार्षिक प्रतिवेदन ‘विश्व २०२१ मा मानव अधिकार र प्रजातन्त्र’ ले कतारमा श्रम कानुन सुधार (प्रायोजन […]

यूएई र कतारमा विदेशी श्रमिकमैत्री कानुन

संयुक्त अरब इमिरेट्स (यूएई) र कतारले नेपाल लगायतका विदेशी श्रमिकको हितमा नयाँ कानुन कार्यान्वयन गर्ने भएका छन् । यूएईले विदेशी श्रमिक भर्नाको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्थासहित नयाँ श्रम कानुन जारी गर्ने भएको छ । सो भर्ना शुल्क प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा श्रमिकबाट असुल्न नपाइने व्यवस्था नयाँ श्रम कानुनले उल्लेख छ । युएइले संशोधित नयाँ […]

कतारमा लागू भएको न्यूनतम पारिश्रमिकबारे नेपाली श्रमिकले जान्नैपर्ने कुरा

दोहा : कतारले आप्रवासी श्रमिकका लागि गत मार्च २० तारिखदेखि न्यूनतम पारिश्रमिक लागू गरेको थियो। कतारको नयाँ श्रम कानुन अनुसार अहिले घरेलु तथा अन्य श्रमिकले न्यूनतम पारिश्रमिक १ हजार कतारी रियाल प्राप्त गरिरहेका छन् । जसअनुसार तलब १ हजार, खानाको लागि ३ सय गरेर १३ सय रियाल पाइरहेका छन् । यदि कम्पनीले बस्ने आवासको व्यबस्था […]

कतारमा अब घरेलु श्रमिकले पनि तीन दिन अघि जानकारी दिएर काम छाड्न सक्ने

काठमाण्डौ – कतारमा घरेलु श्रमिकले तीन दिन अघि जानकारी दिएर काम छाड्न पाउने भएका छन् ।  कतारले आफ्नो श्रम कानुन सुधार गर्दै घरेलु श्रमिकका लागि यो नियम ल्याएको हो । यसअघि काम छाड्न रोजगारदाताको अनुमति (एक्जिट परमिट) अनिवार्य थियो । कतारले गरेको नयाँ निर्णअनुसार ग्यास, तेल कम्पनीमा कार्यरत, म्यारिटाइम, क...

कतारमा सबै कामदारलाई न्यूनतम तलब दिइने, ४ लाख नेपालीलाई पनि फाइदा

काठमाडौं । कतार सरकारले अन्तराष्ट्रिय श्रम संगठनको बैठकभन्दा ठिक एक दिन अघि श्रम कानुन सुधार गर्ने निर्णय गरेको

कतारमा सम्पूर्ण कामदारलाई न्यूनतम तलब दिइने, नेपालीलाई पनि फाइदा !

काठमाडौं । कतार सरकारले अन्तराष्ट्रिय श्रम संगठनको बैठकभन्दा ठिक एक दिन अघि श्रम कानुन सुधार गर्ने निर्णय गरेको