श्रम र ट्रेड युनियन आन्दोलनमा लामो समय सक्रिय रहेका खनालले पुस्तकमा श्रमिक अधिकार, टे«ड युनियन, विगत र वर्तमान श्रम कानुन, अन्तरराष्ट्रिय टे«ड युनियन आन्दोलन, औद्योगिक व्ववस्थापन तथा प्रशासन, संगठन र श्रम तथा श्रमिक आन्दोलनमा नेताका बारेमा चर्चा गरेका छन् ।