कतारमा ४७३ कम्पनीले गरे श्रम कानुनको उल्लङ्घन, २ हजार उजुरी दर्ता

दोहा – कतारमा ४७३ कम्पनीहरुले श्रम कानुन उल्लङ्घन गरेको पाइएको छ । कतारको श्रम मन्त्रालयको श्रम निरीक्षण विभागद्वारा सञ्चालित सघन निरीक्षण अभियानमा सन् २०२२ जुलाईमा ४७३ वटा श्रम कानुन उल्लङ्घन पत्ता लागेको जनाएको छ । देशका विभिन्न क्षेत्रमा ३ हजार ६ सय ९३ निरीक्षण गर्दा ४७३ वटा कम्पनीहरुले कानुन उल्लङ्घन गरेको पाइएको मन्त्रालयले जनाएको छ […]

सम्बन्धित सामग्री

अख्तियारमा एक वर्षको अवधिमा २० हजार उजुरी, ३ प्रतिशत स्वास्थ्य मन्त्रालयसम्बन्धी

२०७९/०८० को वार्षिक प्रतिवेदनमा गत वर्ष २० हजार ९०५ नयाँ उजुरी दर्ता भएको उल्लेख गरिएको छ। जसमध्ये स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालय अन्तरगत ३.१२ प्रतिशत उजुरी दर्ता भएका छन्।

मिटरब्याजसम्बन्धी दुई हजार बढी उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता

अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ।...

एक वर्षमा अख्तियारमा २० हजार भ्रष्टाचारका उजुरी

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार (हिजो) सकिएको आर्थिक वर्ष २०७९÷८० मा २० हजार तीन सय ७८ उजुरी दर्ता भएको छ। आयोगले अघिल्लो आर्थिक वर्षबाट सरेको ७ हजार १६३ सहित २७ हजार ५३० उजुरीमध्ये १८ हजार २४५ वटा फछर््यौट गरेको छ। प्रवक्ता भोला दाहालका अनुसार गत आर्थिक वर्ष २०७९/८० आयोगले १६२ वटा मुद्दा दर्ता […]

बलात्कारको उजुरी दर्ता गर्न समेत घुस

३० चैत, काठमाडौं । बलात्कारको उजुरी दर्ता गर्न घुस मागेको आरोपमा सिरहामा एक प्रहरी सहायक निरीक्षक(सई) पक्राउ परेका छन् । सिराहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखाका सई सचिन भदिसवारलाई अख्तियारको टोलीले ९ हजार घुससहित पक्राउ गरेको हो । उनले बलात्कारको उजुरी दर्ता गर्न पीडितसँग ९ हजार घुस मागेको अख्तियारको दावी छ । अख्तियारका अनुसार उक्त […]

अख्तियारमा एक वर्षमा १६ हजारभन्दा बढी उजुरी, अकुत सम्पत्तिमा ७ मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ । आयोगका प्रवक्ता (सह–सचिव) श्यामप्रसाद भण्डारीले बुधवार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताए । आर्थिक वर्ष २०७७/०७८ मा अनुसन्धान पुरा नभएका सहित २४ हजार ३३१ उजुरीमाथि आयोगले गत आर्थिक वर्षमा […]

अख्तियारमा आर्थिक वर्षमा १६ हजार २३८ वटा उजुरी दर्ता

‘उजुरीहरु विभिन्न ११ माध्यमबाट भएका छन्। जसमध्ये सबैभन्दा धेरै २७.७ प्रतिशत लिखित निवेदनबाट भएका छन्। वेबसाइटमा नै उजुरी गर्ने व्यवस्था राखेका छौँ। इमेल, भाइबर, ट्विटर लगायत, टेलिफोन १०७ नम्बरमा डाइरेक कल गरेर पनि उजुरी टिपाउन सक्छौँ तरपनि अहिले पनि लेखेर...

अख्तियारमा एक वर्षमा १६ हजार बढी उजुरी दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताएको छ । बुधवार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएका उजुरी ८ हजार ९३ सहित कुल उजुरीको संख्या २४ हजार ३३१ रहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनु […]

अख्तियारमा एक वर्षमा १६ हजारभन्दा बढी उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ । आयोगका प्रवक्ता (सह–सचिव) श्यामप्रसाद भण्डारीले बुधवार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७८–०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताए ।आर्थिक वर्ष २०७७–०७८ मा अनुसन्धान पुरा नभएका सहित २४ हजार ३३१ उजुरीमाथि आयोगले गत आर्थिक वर्षमा अनुसन्धान गरेको छ । स्थानीय निकाय र सङ्घीय मामिला मन्त्रालयसँग सम्बन्धित भ्रष्टाचारका उजुरी सबैभन्दा बढी परेको छ । कुल उजुरीमध्ये ३३ प्रतिशतभन्दा बढी उजुरी स

आठ वर्षमा अख्तियार हेटौंडामा १० हजार उजुरी

वितेको आठ वर्ष अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा १० हजार बढी उजुरी दर्ता भएको छ । १५ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा आर्थिक वर्ष २०७०/०७१ देखि गत आर्थिक वर्ष...