२९ साउन, काठमाडौं । श्रम कानुनको प्रभावकारी कार्यान्वयन नगर्ने उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवा क्षेत्रका प्रतिष्ठानविरुद्ध श्रमिकले अब मोबाइलबाटै उजुरी दिन सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पहिलो चरणमा ५ सय भन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानबाट यस्तो कडाइ सुरु गरिएको जनाएको छ । विभागका अनुसार […]