आजदेखि यूएईमा नयाँ श्रम कानुन कार्यान्वयनमा, आप्रवासी श्रमिकलाई फाइदा हुने

काठमाण्डौ – यूएई सरकारले लागू गरेको नयाँ श्रम कानुन आज अर्थात् फेब्रुअरी २ देखि कार्यान्वयनमा आएको छ । यूएई सरकारले पुरानो श्रम कानुनमा व्यापक परिवर्तन गर्दै ल्याएको नयाँ श्रम कानुनले श्रमिकको हित हुने खबर गल्फ न्युजले लेखेको छ । नयाँ श्रम कानुनले श्रमिकको बिदादेखि करार, कागजात जफत लगायतको बारेमा पहिलेको श्रम कानुनमा परिवर्तन गर्दै नयाँ व्यवस्था गरेको छ । यी हुन् नयाँ कानुनले समेटेका कुरा यूएईको पुरानो श्रम कानुन अनुसार श्रमिकको लिमिटेड र अनलिमिटेड गरी दुई प्रकारको करार सम्झौता थियो । तर नयाँ श्रम कानुनले ...

सम्बन्धित सामग्री

कोरियामा प्रवासी श्रमिकसम्बन्धी कानुन संशोधन हुँदै, नेपालीलाई फाइदा

दक्षिण कोरिया सरकारले विदेशी श्रमिकलाई लक्षित गरी अक्टोबर १४ देखि नयाँ नियम लागु गर्ने भएको छ । कोरियाको उल्लेखित परिवर्तित नयाँ श्रम कानुन अनुसार वैधानिक रूपमा कार्यरत करिव ५० हजार नेपाली युवा लाभान्वित हुनेछन् ।दक्षिण कोरियाको श्रम मन्त्रालयले कोरियामा ई–९ भिसा बाहक विदेशी कामदारहरूका लागि कम्पनी परिवर्तन गरे पनि प्रतिवद्ध कामदारका रुपमा पुनः कोरिया प्रवेश गर्न पाउने गरी विद्यमान नियममा परिमार्जन गरेको हो ।यसअघि रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियामा कार्यरत बिदेशी कामदारहरु ४ बर्

कतारमा सबै कामदारलाई न्यूनतम तलब दिइने, ४ लाख नेपालीलाई पनि फाइदा

काठमाडौं । कतार सरकारले अन्तराष्ट्रिय श्रम संगठनको बैठकभन्दा ठिक एक दिन अघि श्रम कानुन सुधार गर्ने निर्णय गरेको

कतारमा सम्पूर्ण कामदारलाई न्यूनतम तलब दिइने, नेपालीलाई पनि फाइदा !

काठमाडौं । कतार सरकारले अन्तराष्ट्रिय श्रम संगठनको बैठकभन्दा ठिक एक दिन अघि श्रम कानुन सुधार गर्ने निर्णय गरेको