साउदीमा श्रम कानुन उल्लङ्घन गर्ने ९ कामदारको लाइसेन्स रद्द

दोहा – नेपाली कामदारको प्रमुख श्रम गन्तव्य रहेको साउदी अरबमा श्रम कानुन उल्लङ्घन गर्ने ९ कामदार भर्ती कार्यालयको लाइसेन्स रद्द गरेको छ । साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले ९ भर्ती कार्यालयको लाइसेन्स फिर्ता लिन र अन्य १७ कार्यालयका गतिविधि दुई महिनाका लागि स्थगित गर्न आदेश जारी गरेको हो । जुन र जुलाईमा भएको […]

सम्बन्धित सामग्री

साउदीमा श्रम कानुन उल्लंघन : ३ हजार आप्रवासी श्रमिक पक्राउ : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । साउदीले श्रम कानुन उल्लंघन गर्ने ३ हजारबढी आप्रवासीलाई पक्राउ गरेको छ । त्यहाँको सुरक्षा र सम्बन्धित सरकारी निकायले गरेको संयुक्त क्षेत्रीय -

श्रम कानुन कार्यान्वयन नगर्ने प्रतिष्ठानविरुद्ध मोबाइलबाटै उजुरी दिन सकिने

२९ साउन, काठमाडौं । श्रम कानुनको प्रभावकारी कार्यान्वयन नगर्ने उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवा क्षेत्रका प्रतिष्ठानविरुद्ध श्रमिकले अब मोबाइलबाटै उजुरी दिन सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पहिलो चरणमा ५ सय भन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानबाट यस्तो कडाइ सुरु गरिएको जनाएको छ । विभागका अनुसार […]

कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ कम्पनी कारबाहीमा

दोहा – कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ वटा कम्पनी कारबाहीमा परेका छन्। कतारको श्रम मन्त्रालयले २०२२ को डिसेम्बरमा कूल ३ हजार ३  सय ७५ वटा कम्पनीहरूमा सघन निरीक्षण गरेकोमा ६ सय ९५ वटालाई कारबाही गरेको र ५ सय ९२ वटालाई चेतावनी दिएको जनाएको छ। डिसेम्बर महिनाको तथ्याङ्क बुलेटिनमा मन्त्रालयमा नयाँ भर्नाका लागि […]

कतारमा ४७३ कम्पनीले गरे श्रम कानुनको उल्लङ्घन, २ हजार उजुरी दर्ता

दोहा – कतारमा ४७३ कम्पनीहरुले श्रम कानुन उल्लङ्घन गरेको पाइएको छ । कतारको श्रम मन्त्रालयको श्रम निरीक्षण विभागद्वारा सञ्चालित सघन निरीक्षण अभियानमा सन् २०२२ जुलाईमा ४७३ वटा श्रम कानुन उल्लङ्घन पत्ता लागेको जनाएको छ । देशका विभिन्न क्षेत्रमा ३ हजार ६ सय ९३ निरीक्षण गर्दा ४७३ वटा कम्पनीहरुले कानुन उल्लङ्घन गरेको पाइएको मन्त्रालयले जनाएको छ […]

आजदेखि यूएईमा नयाँ श्रम कानुन कार्यान्वयनमा, आप्रवासी श्रमिकलाई फाइदा हुने

काठमाण्डौ – यूएई सरकारले लागू गरेको नयाँ श्रम कानुन आज अर्थात् फेब्रुअरी २ देखि कार्यान्वयनमा आएको छ । यूएई सरकारले पुरानो श्रम कानुनमा व्यापक परिवर्तन गर्दै ल्याएको नयाँ श्रम कानुनले श्रमिकको हित हुने खबर गल्फ न्युजले लेखेको छ । नयाँ श्रम कानुनले श्रमिकको बिदादेखि करार, कागजात जफत लगायतको बारेमा पहिलेको श्रम कानुनमा परिवर्तन गर्दै नयाँ व्यवस्था गरेको छ । यी हुन् नयाँ कानुनले समेटेका कुरा यूएईको पुरानो श्रम कानुन अनुसार श्रमिकको लिमिटेड र अनलिमिटेड गरी दुई प्रकारको करार सम्झौता थियो । तर नयाँ श्रम कानुनले ...

यूएईमा नयाँ श्रम कानुन

नेपाली श्रमिकको प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) ले रोजगारदाताले नै श्रमिक भर्नाको सबै खर्च बेहोर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था गर्दै मंगलबार नयाँ श्रम कानुन जारी गरेको छ । यसअघिको श्रमिक भर्नाको खर्च रोजगारदाताले बेहोर्ने भनिए पनि श्रम कानुनमै प्रस्ट रूपमा लेखिएको थिएन ।

श्रम कानुन परिवर्तन : कतारमा आप्रवासी कामदारले कत्तिको सुविधा पाएका छन् ?

२ चैत, काठमाडौं । सायन (परिवर्तित नाम) कतारको एक कम्पनीमा सात वर्षदेखि काम गर्दै आएकी छिन् । उनी एक खाद्य स्टलमा साताको ६ दिन काम गर्छिन् । काम सुरु गरेयता अहिलेसम्म उनको तलब पनि बढेको छैन । साथै उनको तलब पनि फिलिपिन्सबाट कतार उड्ने बेलामा गरिएको सम्झौतामा उल्लेख गरिएको भन्दा कम छ । अलि सहज […]

खनालको ‘अबको श्रम आन्दोलन र श्रम कानुन’ पुस्तक प्रकाशित

श्रम र ट्रेड युनियन आन्दोलनमा लामो समय सक्रिय रहेका खनालले पुस्तकमा श्रमिक अधिकार, टे«ड युनियन, विगत र वर्तमान श्रम कानुन, अन्तरराष्ट्रिय टे«ड युनियन आन्दोलन, औद्योगिक व्ववस्थापन तथा प्रशासन, संगठन र श्रम तथा श्रमिक आन्दोलनमा नेताका बारेमा चर्चा गरेका छन् ।

६४ वर्षपछि श्रम कानुन फेर्दै मलेसिया

काठमाडौं : मलेसियाले श्रम कानुन हेरफेरका अन्तिम तयारी गरेको छ। मलेसिया सरकारले विदेशी कामदारको सही व्यवस्थापन गर्न भर्ना प्रक्रिया, सेवा सुविधा, सुरक्षालगायतमा आधारित ६४ वर्षे पुरानो रोजगारसम्बन्धी ऐन (१९५५) परिवर्तन गर्न लागेको हो। यसमा उल्लिखित कतिपय ऐन सात वर्षअघि संशोधन गरिएको थियो। उक्त प्रस्तावित ऐन पारित भई ला...

ठगी नियन्त्रण गर्न मलेसियामा श्रम कानुन संशोधन

मलेसियाले नेपालीलगायत आप्रवासी कामदारको सुरक्षाका लागि श्रम कानुन परिमार्जनको प्रक्रिया थालेको छ । मलेसियाले १४ देशका श्रमिकको सुरक्षामा थप ध्यान दिँदै विद्यमान श्रम कानुनमा संंशोधनको प्रक्रिया थालेको हो । रोजगारीका लागि जाने युवासँग चर्को सेवा शुल्क लिएको सम्बन्धमा नेपालले गरेको अनुरोधपछि मलेसिया सरकारले विदेशी कामदार माग गर्ने सम्बन्धमा कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको हो ।