काठमाडौं – सूर्य नेपाल प्रालिले यस वर्ष सबैभन्दा बढी आयकर तिरेको छ ।
आन्तरिक राजश्व विभागले सातौँ कर दिवसको अवसरमा शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सूर्य नेपाल प्रालिलाई सबैभन्दा बढी कर तिर्ने कम्पनी घोषणा गरेको हो । कार्यक्रममा आर्थिक वर्ष २०७४-७५ मा देशभरबाट कर तिर्ने कम्पनीहरुमध्येमा सबैभन्दा बढी आय ...