आर्थिक वर्ष ०७६/७७ मा पनि सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल र व्यक्तिगत तर्फ विजयकुमार शाह भएका छन् । गत आर्थिक वर्ष ०७६/७७ मा पनि सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल र व्यक्तिगत तर्फ शाह नै थिए । शाह जाउलाखेल ग्रुपका अध्यक्ष हुन् । आन्तरिक राजस्व विभागले १०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १६ करदातालाई सम्मान गरेको हो ।

आन्तरिक राजस्व विभागले मुलुक भरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि रहेको छ । सूर्य नेपाल विगतमा पनि पटकपटक उत्कृष्ट करदाता घोषित भएको थियो । निर्यातकर्तामध्ये डाबर नेपाल प्रालीले सबैभन्दा बढी आयकर तिरेको ...
कोरोना कहरका बीच पनि यसपटक सूर्य नेपाल फेरि सबैभन्दा बढी कर तिर्ने संस्थागत करदाता भएको छ । सरकारले प्रत्येक वर्ष आर्थिक वर्षभरिमा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने गर्छ । यसबाट देशमा लगानी गर्ने तथा स्वच्छ व्यवसाय गरेर सरकारलाई कर तिर्ने प्रतिस्पर्धी निजी क्षेत्रको विकास हुन्छ तथा आर्थिक पारदर्शिताले देशमा व्यावसायिक वातावरण […]
काठमाडौंः आठौं राष्ट्रिय कर दिवसको अबसरमा आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ ।
सम्मानित करदातामा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली, निर्यातकर्ता मध्ये बढी ...
सूर्य नेपाल प्रालि दोस्रो पटक देशको सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीको रुपमा दर्ज भएको छ। आन्तरिक राजस्व विभागले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७३/७४ मा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाललाई सम्मानित गरेको हो।
सूर्य नेपाल अघिल्लो वर्ष पनि सबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो।