यो वर्ष पनि धेरै कर तिर्नेमा सूर्य नेपाल र विजय शाह

आर्थिक वर्ष ०७६/७७ मा पनि सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल र व्यक्तिगत तर्फ विजयकुमार शाह भएका छन् । गत आर्थिक वर्ष ०७६/७७ मा पनि सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल र व्यक्तिगत तर्फ शाह नै थिए । शाह जाउलाखेल ग्रुपका अध्यक्ष हुन् । आन्तरिक राजस्व विभागले १०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १६ करदातालाई सम्मान गरेको हो ।

सम्बन्धित सामग्री

विजयकुमार शाह बने उत्कृष्ट करदाता, कम्पनीतर्फ सूर्य नेपाल

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ विजयकुमार शाह व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन् । जावलाखेल डिस्टिलरीका अध्यक्ष शाह कर दिवस समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् । आन्तरिक राजस्व विभागले सूर्य नेपाल प्रालिलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ । नेपाल टेलिकम […]

उत्कृष्ट करदाता सम्मानित, धेरै कर तिर्ने सूर्य नेपाल

१ मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको छ । १०औं कर दिवसको अवसर पारेर विभागले आज बुधबार उत्कृष्ट करदातालाई सम्मान गरेको हो । अर्थअन्त्री जनार्दन शर्माले उत्कृष्ट घोषणा भएका करदाताहरूलाई सम्मान गरे। आर्थिक वर्ष २०७६/७७ मा तिरेको करका आधारमा उनीहरूलाई उत्कृष्ट घोषणा गरिएको हो । यो आर्थिक वर्षमा व्यक्तिगत आयकर धेरै […]

सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल सम्मानित

आन्तरिक राजस्व विभागले मुलुक भरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि रहेको छ । सूर्य नेपाल विगतमा पनि पटकपटक उत्कृष्ट करदाता घोषित भएको थियो । निर्यातकर्तामध्ये डाबर नेपाल प्रालीले सबैभन्दा बढी आयकर तिरेको ...

सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल

काठमाडौँ । आन्तरिक राजस्व विभागले मुलुकभरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली रहेको छ ।

सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल, व्यक्ति : विजयकुमार शाह

सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ । आर्थिक वर्ष ०७५/७६ मा सरकारलाई सबैभन्दा बढी कर तिर्ने

सूर्य नेपाल सबैभन्दा ठूलो करदाता, व्यक्तिगत तर्फ सिद्धार्थ सम्शेर राणा

सूर्य नेपाल प्रालि दोस्रो पटक देशको सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीको रुपमा दर्ज भएको छ। आन्तरिक राजस्व विभागले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७३/७४ मा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाललाई सम्मानित गरेको हो। सूर्य नेपाल अघिल्लो वर्ष पनि सबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो।