राजश्व विभागद्वारा बढी कर तिर्ने १५ करदाता सम्मानित
काठमाडौंः आठौं राष्ट्रिय कर दिवसको अबसरमा आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ ।
सम्मानित करदातामा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली, निर्यातकर्ता मध्ये बढी ...