सम्मानले निजी क्षेत्रको मनोबल उच्च

कोरोना कहरका बीच पनि यसपटक सूर्य नेपाल फेरि सबैभन्दा बढी कर तिर्ने संस्थागत करदाता भएको छ । सरकारले प्रत्येक वर्ष आर्थिक वर्षभरिमा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने गर्छ । यसबाट देशमा लगानी गर्ने तथा स्वच्छ व्यवसाय गरेर सरकारलाई कर तिर्ने प्रतिस्पर्धी निजी क्षेत्रको विकास हुन्छ तथा आर्थिक पारदर्शिताले देशमा व्यावसायिक वातावरण […]

सम्बन्धित सामग्री

सिरोहियाको पक्राउले लगानीकर्ताको मनोबल अझै घट्यो-निजी क्षेत्र

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउले उद्यमी व्यवसायीको मनोबल थप घटेको निजीक्षेत्रले जनाएको छ ।

अर्थमन्त्री पुनसँग निजी क्षेत्रको भेट, निरुत्साहित हुन नदिने प्रतिबद्धता

२५ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेट गर्दै उनले उच्च मनोबल साथ ढुक्क भएर लगानी गर्न आग्रह गरे । अर्थतन्त्रका विद्यमान समस्या समाधानमा निजी क्षेत्र, सरकार र जनताबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो । उनले नीतिगत र […]

सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यकः अध्यक्ष ढकाल

चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् ।

सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यकः अध्यक्ष ढकाल

चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् ।

अर्थतन्त्रका विषयमा सबै पक्षबीचको छलफलले मनोबल बढाउँछ : निजी क्षेत्र

काठमाडौँ : मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा सरकारका सबै पक्षसँग भएको छलफलले मनोेबल बढ्ने  निजी क्षेत्रले बताएको छ। मंगलवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका सबै निकायसहित निजी क्षेत्रसँग भएको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा निजी क्षेत्रले यस्तो प्रतिक्रिया दिएको हो।अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रसँग सरकारले थालेको छलफल सकारात्मक भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले यस्तो बताएको हो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद

अर्थमन्त्री–गभर्नर टकरावले चेपुवामा अर्थतन्त्र

काठमाडौं । पछिल्ला बर्षदेखि मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लाग्दै आएको छ । बाह्य क्षेत्र बलियो बन्दै गएपनि आन्तरिक अर्थतन्त्रमा सुधारको गुञ्जायससम्म देखिएको छैन । वित्तीय क्षेत्रमा तरलतामा सुधार आउँदा समेत कर्जाको माग बढ्न सकेको छैन । शेयर बजार ओरालो लागेको लागेकै छ । निजी क्षेत्र मनोबल घट्यो भनेर दुःखेसो गरिरहेको छ । व्यवसायिक चक्रमा समस्या […]

व्यवसायीको मनोबल घट्दा राजश्व संकलन प्रभावित : निजी क्षेत्र

काठमाडाैं । निजी क्षेत्रले निजी क्षेत्रको मनोबल घट्नु र लगानी बढ्न नसक्नुले राजश्व संकलन प्रभावित भएको बताएको छ । मंगलबार आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले बनाउने नीतिहरु व्यवसायीमैत्री नहुँदा निजी क्षेत्रको मनोबल माथि उठ्न र लगानी बढाउन नसकिएको बताए । उनीहरुले […]

मौद्रिक नीतिले अर्थतन्त्रको समस्या समाधान गर्न सक्दैनः निजी क्षेत्र

काठमाडौँ – राष्ट्र बैंकले ल्याएको ०८०/८१ को मौद्रिक नीति निजी क्षेत्रको मनोबल कमजोर बनाएर आएको भन्दै निराशा प्रकट गरेको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रको मागलाई सम्बोधन नगरेको भन्दै वर्तमान आर्थिक समस्यासमेत समाधान हुन नसक्ने बताएका छन्। निजी क्षेत्रको तीन छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र […]

अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्र निराश

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताएका छन् । अध्यक्ष गोल्छाले बजारमा तरलता चरम अभाव, उद्योगको उत्पादन क्षमतामा कमी, बैंकको ब्याजदर वृद्धि लगायत सरकारको नीतिको कारण निजी क्षेत्रको मनोवल कमजोर भएको बताए । उनले सरकारले लामो समय आयात प्रतिवन्ध गर्दा राजस्व संकलनमा कमी आएकाले सरकारको दैनिक खर्च […]