शरीरको कुन अंगले पूर्णत काम गर्न छाडेपछि मान्छेलाई मृत्यु घोषित गरिन्छ ? अर्थात मृत्यु हुनु भनेको कुन अंग निस्क्रिय हुनु हो ? मुटु ? फोक्सो ? मिर्गौला वा मस्तिष्क ? चिकित्सा विज्ञानले दुई अवस्थालाई ‘मृत्यु’ भनी घोषित गर्छ । एक क्लिनिकल डेथ, अर्को मतिष्क मृत्यु । यी दुबैमा के अन्तर छ ? के कुनै व्यक्तिले […]