डडेल्धुरामा आँखा उपचार केन्द्र स्थापना

कैलालीको गेटा आँखा अस्पतालको समन्वयमा जोगबुडा अस्पतालको परिसरमै स्थापना गरिएको आँखा उपचार केन्द्रमा टेलिमेडिसिनको विधिबाटसमेत आँखाको उपचार हुने उपचार केन्द्र जोगबुडाले जनाएको छ ।

सम्बन्धित सामग्री

दोगडाकेदारको श्रीकोटमा खुल्यो आँखा उपचार केन्द्र

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ।दोगडाकेदार गाउँपालिका, नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र सेभा फाउन्डेशनको सहयोगमा गाउँपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो।दोगडाकेदार गाउँपालिका-३ मा रहेको श्रीकोट स्वास्थ्यचौकी सञ्चालन आएको आँखा उपचार केन्द्रको गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीले उद्घाटन गरे।गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहजरुपमा आँखासम्बन्धी विभिन्न रोगको उपचारका लागि सहज हुने दोगडाकेदार गाउँप

चंखेलीमा आँखा उपचार केन्द्र स्थापना गरिने

सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिने भएको छ। हिमालयन आँखा अस्पताल घोरेपाटन पोखराको प्राविधिक सहयोग र चंखेली गाउँपालिकाको आर्थिक तथा व्यवस्थापनमा पालिका केन्द्र पिप्लाङमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको हो। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालयन आँखा अस्पताल घोरेपाटन पोखरा र चङखेली गाउँपालिकाबीच […]

सर्केगार्डमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना

सिमकोट- हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगार्डमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना भएको छ। तिलगंगा आँखा प्रतिष्ठानको आर्थिक तथा प्राविधिक सहयोगमा सो केन्द्र स्थापना भएको हो। सर्केगार्ड गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर रावतले पहिलो पटक दुर्गमको गाउँपालिकामा ग्रामीण आँखा उपचार केन्द्र स्थापना भएको बताए। यसका लागि गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानका बीच सम्झौतासमेत भएको छ। […]

हिमामा आँखा उपचार केन्द्र

काठमाडौँ,२५ साउन । जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले […]

जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने

खलङ्गा– जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई  स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले रु सात […]

याल्वाङमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना

सिमकोट – उत्तरी नाँम्खा गाउँपालिका केन्द्र याल्वाङमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना भएर उपचार सुुरु भएको छ । तिलगंङ्गा आँखा अस्तपाल, गाउँपालिका र सेवा फाउण्डेसनको साझेदारीमा उक्त उपचार केन्द्र स्थापना भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुुसार दुुर्गम स्थानमा पहिलो पटक सुविधा सम्पन्न आँखा उपचार केन्द्र स्थापना भएको छ । उक्त उपचार […]

बागलुङको चारवटै नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना

जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको व्यवस्था भएको हो।

नाम्खामा आँखा उपचार केन्द्र स्थापना हुने

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ। काठमाडौँको तिलगंगा आँखा अस्पतालको सहयोगमा उक्त केन्द्र स्थापना हुने भएको हो। केन्द्रको लागि तिलगंगाले आवश्यक जनशक्ति, उपकरण र अन्य सामग्री सहयोग गर्नेछ। गाउँपालिका र तिलगंगाबीच आँखा उपचार केन्द्र स्थापना गर्ने सम्झौता भइसकेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए। सोही सम्झौतापछि गाउँपालिकास्तरमा आँखा उपचार […]

पाँचथरको यासोकमा आँखा उपचार केन्द्र स्थापना हुने

काठमाडौं। पाँचथरको कुम्यायक गाउँपालिकाको सेवाकेन्द्र यासोक बजारमा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ। नेपाल नेत्रज्योती संघ ताप्लेजुङ शाखा र कुम्मायक गाउँपालिकाबीच आँखा केन्द्र स्थापनाको लागि सम्झौता भएको हो। सम्झौताअनुसार आर्थिक वर्ष २०७८/०७९ मा आँखा उपचार केन्द्र स्थापना भइसक्नुपर्नेछ । पाँचथरमा जिल्ला अस्पतालस्थित आँखा उपचार केन्द्रबाहेक अन्यत्र आँखाको परीक्षण तथा उपचारसम्बन्धी व्यवस्था छैन् ।

नेत्रज्योति संघले ५ वर्षभित्र ६७७ आँखा उपचार केन्द्र स्थापना गर्ने

संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गर्ने र आगामी पाँच वर्षभित्र ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने बताए।