दुबी किन हुन्छ, यसको उपचार कसरी गर्ने? (भिडिओ)

दुबीको उपचार सम्भव छ, त्यसैले धेरै चिन्ता लिनु पर्दैन। दुबी लाग्ने कारण र यसको उपचार प्रक्रियाबारे हामीले लभाना स्कीन एण्ड हेयर क्लिनिक महाराजगन्जमा कार्यरत छालारोग विशेषज्ञ प्रा.डा सविना भट्टराईसँग भिडिओ कुराकानी गरेका छौं।

सम्बन्धित सामग्री

काभ्रेमा क्यान्सरको उपचार सुरु

काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ। अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो। काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ।

हिमामा आँखा उपचार केन्द्र

काठमाडौँ,२५ साउन । जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले […]

दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी

स्वास्थ्य बिमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।बुधबार बीएण्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य बिमा गरेका बिरामीले उपचार गरेको रकम असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने बताएका हुन् ।पत्रकार सम्मेलनमा बोल्दै बीएण्ड […]

उपचार

छोरीले भनी,‘मामु, अब एकदिन हजुर फेरि ठूलो बाबाको घरमा गएर सोध्नुस्, ‘दाजु, अपमान, दुर्व्यवहार र दुर्वाच्यबाट दुखेको मनको उपचार के होला?’...

कोभिड उपचार केन्द्रमा बहिरंग उपचार सेवा सुरु

प्रदेश १ सरकारले विराटनगरमा संचालन गर्दै आएको कोशी कोभिड उपचार केन्द्रमा बहिरंग स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरेको छ । कोरोना संक्रमण शुन्यमा झरेपछि खाली रहेको कोभिड उपचार केन्द्रलाई तत्काल प्रयोगमा...

उपचार

त्यसपछि ससुरा बुबाले बुहारीको अनुहारमा हेर्दै मुसुक्क हाँस्दै भने, ‘अब हाम्रो नाति पूर्ण ठिक भयो। साँघुरो कोठाभित्रको एक्लोपनको उपचार डाक्टर र धामीझाँक्रीले गर्न सक्दैनन् बुहारी।’...

डडेल्धुरामा आँखा उपचार केन्द्र स्थापना

कैलालीको गेटा आँखा अस्पतालको समन्वयमा जोगबुडा अस्पतालको परिसरमै स्थापना गरिएको आँखा उपचार केन्द्रमा टेलिमेडिसिनको विधिबाटसमेत आँखाको उपचार हुने उपचार केन्द्र जोगबुडाले जनाएको छ ।

कोरोना विरामीको उपचार चौतारोमा !

प्यूठान, साउन १३ । प्यूठानमा कोरोना संक्रमित विरामीको उपचार खुल्ला चौतारामा गरिएको छ । कोरोना संक्रमित भई उपचारका लागि आएको विरामीलाई अस्पताल, स्वास्थ्य उपचार केन्द्मा नभई चौतारामै उपचार गरिएकामा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । नेपाली कांग्रेस प्यूठानका सचिव देवेन्द्र वर्माले खुला चौतारो मुनी उपचार गराउँदै गरेकी एक कोरोना संक्रमितको तस्वीर राखेपछि यसको चर्चा चुलिएको […]

सावित्राको उपचार कतारमा हुने

काठमाडौं। राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी राष्ट्रिय महिला टोलिकी स्ट्राईकर सावित्रा भण्डारी (साम्बा)को उपचार कतारमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सावित्राको उपचार कतारमा हुने जनाएको हो। सावित्रा उपचारका लागि शनिबार कतार प्रस्थान गर्नेछिन्।यसअघि कतार फुटबल एसोसियसनकै सहयोगमा राष्ट्रिय पुरुष फुटबल टोलीका दुई सदस्य विमल घर्ति मगर र विक्रम लामा पनि उपचार दोहामा गरिएको थियो।