सुर्खेत : कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ। यसअघि प्रदेश सरकारले पीडितलाई उपचार खर्च वापत दिँदै आएको रकम दुरुपयोग भएको भन्दै अस्पतालसँग सम्झौता गरेर उपचार सेवा शुरु गरेको हो।
उपचार अभावमा छटपटाईरहेका घाइते तथा अपांगहरुको निःशुल्क उपचारका लागि प्रदेशको आन्तरिक…