कोरोना विरामीको उपचार चौतारोमा !

प्यूठान, साउन १३ । प्यूठानमा कोरोना संक्रमित विरामीको उपचार खुल्ला चौतारामा गरिएको छ । कोरोना संक्रमित भई उपचारका लागि आएको विरामीलाई अस्पताल, स्वास्थ्य उपचार केन्द्मा नभई चौतारामै उपचार गरिएकामा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । नेपाली कांग्रेस प्यूठानका सचिव देवेन्द्र वर्माले खुला चौतारो मुनी उपचार गराउँदै गरेकी एक कोरोना संक्रमितको तस्वीर राखेपछि यसको चर्चा चुलिएको […]

सम्बन्धित सामग्री

कोरोना उपचार गर्न १७ अस्पताल तोकिए

काठमाडौं । कोरोना संक्रमित संख्या ग्राफ दैनिक उकालो लागेर एक दिनमै झन्डै ९ सय पुगेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका बिरामी उपचार गर्न सातै प्रदेशका अस्पतालमा व्यवस्था गरेको छ । कोरोना संक्रमित बिरामीको चाप बढेपछि सहज उपचार गर्न मन्त्रालयले सातै प्रदेशमा १७ अस्पतालमा सेवा दिने व्यवस्था मिलाएको हो । एकैदिन ८ सय ९५ मा […] The post कोरोना उपचार गर्न १७ अस्पताल तोकिए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कोरोना संक्रमितको उपचार गर्न पार्टी कार्यालयलाई आइसोलेसन निर्माण

संखुवासभा : संखुवासभामा कोरोना संक्रमितको उपचार गर्ने चार नगरपालिकाको संयुक्त लगानीमा नेकपा (एमाले) र नेपाली कांग्रेसको पार्टी कार्यालयलाई आइसोलेसन निर्माण गरिएको छ।कोरोना संक्रमितको उपचार गर्ने पार्टी कार्यालयलाई आइसोलेसन निर्माण गरिएको हो। कोरोना संक्रमितको उपचारका लागि सहज बनाउन ४ वटा नगरपालिकाले आइसोलेसन निर्माण गरेका हुन्। कोरोना संक्रमण फैलिन नदिन चार पालिकाको दुई वटा आइसोलेसन सेन्टर निर्माण गरेका छन्।जिल्लाको पाँचखपन, चैनपुर, मादी र धर्मदेवी नगरपालिका मिलेर आइसोलेसन निर्माण गरेको हो। चैनप

नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचार

बाँके : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार सुरु भएको छ।अस्पतालका उपनिर्देशक डा. नितेश कनोडियाले सरकारी मापदण्डअनुसार संक्रमितको शुक्रबारदेखि निःशुःल्क उपचार सुरु भएको जानकारी दिए। अस्पतालमा कोभिडका बिरामीलाई अक्सिजन, शय्या र उपचार खर्च निःशुल्क हुने उनले बताए। अस्पतालले कोरोना संक्रमितका लागि ११५ वटा शय्याबाट १३० शय्या बनाएको छ।यसैबीच कोभिड संक्रमणका बेला नन कोभिडका बिरामीहरु समस्यामा परेको भन्दै अस्पतालमा नन कोभिडका बिरामीहरूको पनि उपचार हुने न

केएमसीमा कोरोना संक्रमितको निशुल्क उपचार

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुँने भएको छ । कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउँनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच आइतवार सम्झौता भएको हो । सम्झौतासँगै अब कोरोना संक्रमितले केएमसीमा निःशुल्क उपचार पाउँनेछन् । उपचारका क्रममा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ... The post केएमसीमा कोरोना संक्रमितको निशुल्क उपचार appeared first on Purbeli News.

काठमाडौं मेडिकल कलेज सिनामंगलमा कोरोना संक्रमितको निःशुल्क उपचार

काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ। कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच आइतबार सम्झौता भएको हो। सम्झौतासँगै आइतबारबाटै  कोरोना संक्रमितको निःशुल्क उपचार थालिएको अस्पतालका अध्यक्ष डाक्टर सुनिल शर्माले जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर हामीले कोरोना संक्रमितको उपचार निःशुल्क हुने व्यवस्था मिलाएका छौं,’ डा शर्माले भने, ‘हिजोबाटै

नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क

विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नोबेल अस्पतालबीच बिहीबार सम्झौता भएको हो ।सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनी र नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या

कोरोना संक्रमितलाई उपचार खर्च धान्नै गाह्रो

कोरोना संक्रमितको उपचार गरिरहेका अस्पताललाई सरकारले बिरामीको संख्या र अवस्था अनुसार निश्चित खर्च तोकेर बजेट दिइरहेको छ।...

दाङमा कोरोना सङ्क्रमितलाई भुइँमै राखेर उपचार गरिँदै

दाङ – दाङमा कोरोनाका बिरामीहरुलाई उपचार गर्न अस्पतालमा बेड नभएपछि अस्पतालको भुईँमै राखेर उपचार गर्न थालिएको छ । कोरोनाका बिरामीलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमता भन्दा बढी बिरामी भएपछि बेड अभाव हुँदा भुईँमै राखेर उपचार भइरहेकाे अस्पताल व्यवस्थापनले जनाएको छ । काेराेनाकाे पहिलाे लहरमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सीमित छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरीय कोर...

टेकुमा कोरोना संक्रमितको मात्र उपचार हुने

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड संक्रमितको मात्र उपचार गर्ने भएको छ। संक्रमितको संख्या बढन् थालेपछि अन्तरंग सेवा अन्तर्गत कोभिड संक्रमितको मात्र उपचार गरिने अस्पतालले जनाएको छ।अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीले कोरोना संक्रमितका बिरामीको संख्या बढेपछि संक्रमितको मात्र उपचार गर्ने निर्णय भएको जानकारी दिए। ‘मंगलबार मात्र २१ जना संक्रमित भर्ना भएका छन्’ राजभण्डारीले भने,‘कोभिडका बिरामीलाई अहिले अरु अस्पतालले भर्ना नलिने हुँदा सबै टेकुमा आउने