विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीका बालसखा बताउने चन्द्रप्रसाद नेपाल यतिबेला बेसाहरा छन्। बुढेसकालमा कसैको साहरा नपाएपछि उनी सडकमा ओर्लन बाध्य भएका हुन्। १२ वर्षअघि श्रीमती गुमाएसँगै आफ्नो थातथलोमा अडिन पाएनन्।
‘खान र बस्नको ठेगान नभएको म १२ वर्षदेखि सडक र पेटीमै भौतारिरहेको छु,’ निरास सुनिए उनी। काम गर्न नसक्ने…