राजा र श्रीपेचको भूमिका

राजा र राजमुकुट भन्ने शब्द नै अहिले कतिपय व्यक्तिका निम्ति एलर्जी बन्न थालेको छ । तर, तिनै राजाद्वारा संरक्षित राज्यको शासनसत्ता सञ्चालन गर्न पाउँदा उनै व्यक्ति आफूलाई गौरवान्वित र बहादुर ठान्छन् । स्वार्थकै निम्ति सत्तामा पुग्छन्, सत्ताकै निम्ति परस्परमा कुस्ती खेल्छन्, लुरे लुतेलाई पच्छार्छन्, छिर्के दाउ लगाएरै भए पनि बलवान् विपक्षीलाई ढाल्छन्, अन्त्यमा सत्ता ओगटेर […] The post राजा र श्रीपेचको भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

शिलालेख विवाद: राजा कि पूर्व राजा ?

पूर्व राजा ज्ञानेन्द्र शाहले गत शनिबार झापाको बिर्तामोडमा अनावरण गरेको पृथ्वीनारायण शाहको ‘शिलालेख’ विवादमा आएको छ।...

‘काठमाडौंमा राउटेका राजा कहिलेकाहीँ आउलान्, तर, इतिहासका राजा आउँदैनन्’

काठमाडौं,८ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयणमन्त्री सुदन किरातीले नेपाली जनताले फ्याँकेको राजतन्त्र अब यो जुनीमा नफर्किने दाबी गरेका छन् । शुक्रबार कपिलबस्तुमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले लोकतन्त्रको विकल्पमा अब कुनैपनि वंश शासन हुन नसक्ने बताए । ‘काठमाडौंमा केही साथीहरुले सोध्दै थिए, राजा आउँछन् ? काठमाडौंमा राउटेका राजा चाँहि कहिलेकाहीँ आउँछन्, […]

राजा र चित्रकार

कुनै स्थानमा एक राजा थिए । उनको एउटा मात्र खुट्टा थियो भने आँखा पनि एउटै मात्र थियो । तर, राजा निकै बुद्धिमान् र प्रतापी भएकाले राज्यका सबै जनता खुसी र सुखी थिए ।...

बेलायतका राजा चाल्र्समाथि अण्डा प्रहार

बेलायतका राजा-रानीमाथि अण्डा प्रहार भएकाे छ। बेलायतकाे योर्क सहरकाे भ्रमणमा रहेका बेला राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको हाे। राजा-रानीमाथि अण्डा प्रहार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको...

बेलायतमा राजा र रानीको काम के हुन्छ ?

बेलायतमा महारानी एलिजाबेथ द्वितीयको मृत्यु पछि, सिंहासन तुरुन्तै उनका उत्तराधिकारी, राजा चार्ल्स III लाई हस्तान्तरण गरियो ।बेलायतमा संसदीय राजतन्त्र छ, अर्थात् राजा पनि छ र संसद पनि छ । यी दुवै त्यहाँका बलियो संस्था हुन् जुन एकअर्काका पूरक हुन् ।राजा बेलायतका राज्य प्रमुख हुन् । यद्यपि, राजगद्दीका शक्तिहरू प्रतीकात्मक र औपचारिक छन् । बेलायतका राजा राजनीतिक रूपमा तटस्थ रहन्छन् ।राज्य प्रमुखको रूपमा, राजा चार्ल्स III ले रातो छालाको बक्समा हरेक दिन सरकारी काम र निर्णयबारे जानकारी प्राप्त गर्नेछन् ।

अब हाम्रो नारा ‘राजा आऊ देश बचाऊ’ होइन, ‘जनता आऊ राजा ल्याऊ’ हो : थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सडकबाटै राजसंस्था पुनर्बहाली गरिने दाबी गरेका छन्। बुधबार सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले संसदको दुई तिहाई पर्खेर नभई लाखौं जनता सडकमा उत्रिएर राजा फर्काइने बताए।उनले अब पार्टीको नारा ‘राजा आऊ देश बचाऊ’ नहुने भन्दै 'जनता आऊ राजा ल्याऊ' हुने पनि बताए। ‘अब हाम्रो नारा राजा आऊ देश बचाऊ होइन, जनता आऊ राजालाई ल्याऊ हो। जुन दिन राप्रपाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी म

राजा पिसिबीको अध्यक्षमा निर्वाचित

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान तथा कप्तान रमिज राजा पाकिस्तान क्रिकेट बोर्ड (बिसिबी) को अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार राजा पिसिबीको ३६ औं अध्यक्षको रुपमा निर्वाचित भएका हुन् । राजा सर्वसम्मत निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित भएका थिए । गत २७ अगष्टमा पाकिस्तान प्रधानमन्त्री तथा विश्वकप च्याम्पियन कप्तान इमरान खानले राजालाई पिसिबीको अध्यक्षको […]

‘राजा राजेन्द्र’को आम बयान

न ठाँटले ‘राजा’ भन्न सुहाउँछ, न त खानदानले । र पनि, उनी आफ्नो नामको अगाडि ‘राजा’ झुन्ड्याएर हिंडिरहेका छन् । उनी स्वघोषित राजा होइनन् । कुनै पुरेतले जुराइदिएको पनि होइन, यो नाम । बरु, हितैषीहरूले न्वारान गरिदिएको नाम हो, यो । यसको वास्तविकता यस्तो छ : जनआन्दोलनको राप र कम्पनले शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रको सिंहासन […]

जंगलका नयाँ राजा

एउटा वनका राजा शेरसिंहको मृत्युसँगै सिंहको शासन समाप्त भयो । किनकि, त्यहाँ राजा बन्न लायक अर्को सिंह थिएन । जसले गर्दा जंगलमा अराजकता पैदा भयो । जंगली समाज अस्तव्यस्त भयो...