प्रकृति संरक्षणका पक्षधर राजा चार्ल्स

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन पनि उनका जेठा छोरा चार्ल्स राजा भएका छन्। उनलाई राजा चार्ल्स तृतीयको नामबाट चिनिने छ। चार्ल्स प्रथम सन् १६२५ मा सत्ता सिन भएका थिए। बेलायती इतिहासकै सबै भन्दा लामो समय शासन गरेर कीर्तिमान कायम गरेकी एलिजाबेथको मृत्यु भएपछि चार्ल्स राजा भएका हुन्। अहिले राजा भएका चार्ल्सले २९ जुलाई १९८१ मा […]

सम्बन्धित सामग्री

बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि

लन्डन । बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि भएको बकिंघम राजप्रासादले जनाएको छ । उनलाई गत महिनादेखि प्रोस्टेटमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना गरिएको थियो । क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्ने’bout स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि सोमबारदेखि उनको उपचार सुरु गरिएको बीबीसीले उल्लेख गरेको छ। बकिङ्घम राजदरबारका प्रवक्ताले […] The post बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक

एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । उहाँलाई आर्चबिशपले भव्य समारोहबीच ताज लगाइदिनुभएको हो । यो ३६० वर्ष पुरानो ताज २२ क्यारेट सुनले बनेको छ । यो ३० सेन्टिमिटर लामो छ । यसको वजन लगभग दुई किलो २३० ग्राम छ । यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको […]

राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित

लण्डन- अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण बेलायत राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ । शाही अधिकारीहरूले चार्ल्स  र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतीक्षामा रहेको’ बताएका छन् । बेलायतका राजा चार्ल्स  तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको […]

बेलायती राजा चार्ल्स तृतीयमाथि अण्डा प्रहारको प्रयास

बेलायती राजा चार्ल्स तृतीय र उहाँकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उहाँकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अण्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले देखाएका छन् । एक व्यक्तिले ‘यो देश दासहरूको रगतमा बनेको हो’ र […]

राजा चार्ल्स तृतीयसँग भेटपछि ऋषि सुनक बने बेलायतको प्रधानमन्त्री

बेलायती राजदरबार बकिङ्घम प्यालेसमा राजा चार्ल्स तृतीयसँग भेट गरेपछि ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री भएका छन् । सुनक बेलायतका पहिलो गैर–गोरा प्रधानमन्त्री पनि हुन् ।भारतीय मुलका सुनक बेलायतका पहिलो हिन्दू प्रधानमन्त्री पनि हुन् । सुनक उनको पार्टी र देशले संकटको सामना गरिरहँदा प्रधानमन्त्री बनेका छन् । उनका पूर्ववर्ती प्रधानमन्त्री लिज ट्रसको गलत आर्थिक नीतिका कारण बेलायत अहिले पनि गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ । कन्जरभेटिभ पार्टीको नेतृत्व चयनका लागि स

अर्को वर्ष मात्रै हुनेछ राजा चार्ल्स तृतीयको राज्याभिषेक

राजा चार्ल्स तृतीयको राज्याभिषेक अर्को वर्ष हुनेछ । यसका लागि ६ मे २०२३ को मिति तय गरिएको छ । राज्याभिषेक कार्यक्रम वेस्टमिन्स्टर एबेमा शाही समारोह आयोजना हुनेछ । बकिङ्घम प्यालेसले यसबारे जानकारी दिएको हो । शाही परिवारको एक ट्वीटमा भनिएको छ – राजा चार्ल्स तृतीयको राज्याभिषेक शनिबार ६ मे २०२३ मा वेस्टमिन्स्टर एबेमा हुनेछ ।समारोहमा राजा चार्ल्स तृतीयका साथै द क्वीन अफ कन्सोर्ट अर्थात् उनकी श्रीमती क्यामिलाको पनि राज्याभिषेक हुनेछ । स्मरण रहोस्, यसअघि रानी एलिजाबेथले पनि राज्याभिषेकका लागि कर

बेलायती राजा चार्ल्स तृतीयद्वारा पहिलोपटक संसदलाई सम्बोधन

काठमाडौँ- बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलोपटक संसदलाई सम्बोधन गरेका छन् । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चार्ल्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो । आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सम्बोधनका क्रममा उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘’महान विरासत, […]

आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्छु : बेलायतका राजा चार्ल्स

बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गर्नुभएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उहाँका जेठा छोरा चाल्र्स तृतीयले राजाको जिम्मेवारी पाउनुभएको हो । राजाको रूपमा पहिलो सम्बोधन […]

आमाले झैँ आफ्नो जीवन पुरै सेवामा समर्पित गर्छु : राजा चार्ल्स

बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गरेका छन् । बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उनका जेठा छोरा चार्ल्स तृतीयले राजाको जिम्मेवारी पाएका हुन् । राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उनले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुखी रहेको उल्लेख गरेका छन् । उनले आफ्नी आमालाई आफु र आफ्नो परिवारका लागि प्रेर

प्यारी आमाको गम्भीर अभाव खड्किने छ: राजा चार्ल्स तृतीय

काठमाडाैँ – बेलायती राजा चार्ल्स तृतीयले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको निधन ‘गम्भीर दुःखको घडी’ रहेको बताएका छन्। महारानी एलिजाबेथ द्वितीयको निधनपछि चार्ल्स तृतीय राजा बनेका हुन्। महारानीको स्थानीय समय अनुसार बिहीबार अपराहन्न स्कट्ल्याण्ड स्थित बोलमोरल कासलमा निधन भएको बेलायती राजदरबारले जनाएको छ। बेलायती राजा चार्ल्स तृतीयले भनेका छन्, ‘मेरी प्यारी आमाको निधनको यो घडी […]